झापा। आफ्नै श्रीमती २४ वर्षीया रीता थापालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४  वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादको कारण रामजीले खुकुरी प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> झापा। आफ्नै श्रीमती २४ वर्षीया रीता थापालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४  वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादको कारण रामजीले खुकुरी प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> खुकुरी प्रहार गरी २४ वर्षीय श्रीमतीको हत्या: Dekhapadhi घरायसी विवादको कारण रामजीले खुकुरी प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ">
खुकुरी प्रहार गरी २४ वर्षीय श्रीमतीको हत्या
झापा। आफ्नै श्रीमती २४ वर्षीया रीता थापालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४  वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादको कारण रामजीले खुकुरी प्रहार गर्दा रीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्