काठमाडौं। न्याय सेवा आयोगले कर्मचारीहरूको सरुवा गरेको छ। आयोगको आज बसेको बैठकले न्याय तथा सरकारी वकिल समूहको राजपत्रांकित प्रथम, द्वितिय र तृतीय श्रेणीका तथा कानुन समूहका द्वितिय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो।
कर्मचारीहरूको सरुवा गर्ने आयोगको पहिले नै तयारी थियो। तर, यसअघि कोरोना संक्रमणको महामारीका कारण आयोगको बैठक बस्न सकेको थिएन।
" />

">
न्याय, सरकारी वकिल र कानुन समूहका कर्मचारीको सरुवा: Dekhapadhi
न्याय, सरकारी वकिल र कानुन समूहका कर्मचारीको सरुवा
<p style="text-align: justify;">काठमाडौं। न्याय सेवा आयोगले कर्मचारीहरूको सरुवा गरेको छ। आयोगको आज बसेको बैठकले न्याय तथा सरकारी वकिल समूहको राजपत्रांकित प्रथम, द्वितिय र तृतीय श्रेणीका तथा कानुन समूहका द्वितिय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो।</p>
<p style="text-align: justify;">कर्मचारीहरूको सरुवा गर्ने आयोगको पहिले नै तयारी थियो। तर, यसअघि कोरोना संक्रमणको महामारीका कारण आयोगको बैठक बस्न सकेको थिएन।</p>