काठमाडौं। २०८ वर्षको इतिहासमा ‘दि न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले पहिलोपटक राजनीतिक विषयमा सम्पादकीय लेख्यो। र, सम्पादकीयको आशय थियो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीका बारेमा यति खराब प्रतिक्रिया दिए कि, उनले एक संकटलाई त्रासदीमा बदलिदिए।

संसारभर यो जर्नल निकै प्रख्यात र विश्वसनीय मानिन्छ। विज्ञान जर्नलमा राजनीतिलाई लिएर सम्पादकीय लेखिनु उसै पनि महत्वपूर्ण मानिएको छ। यसले अमेरिकामा आगामी नोभेम्बर ३ का दिन हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई अप्ठेरो पर्ने आंकलन गर्न थालिएको छ।

कोरोना संक्रमित भई तीन दिन अस्पाताल बसेर अहिले राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको क्वारेन्टाइनमा छन्। जर्नलले यही समय ट्रम्पमाथि जमेर हमला गरेको छ।

३४ जना सम्पादकले हस्ताक्षर गरेको यो सम्पादकीय बुधबार प्रकाशित भएको थियो। यीमध्ये ३३ सम्पादक अमेरिका निवासी छन्।

सम्पादकीयमा ट्रम्पको धारणाको खिल्ली उडाए पनि अर्का उम्मेदवार रिपब्लिकन पार्टीका जो बाइडेनको समर्थन गरिएको छैन।

जर्नलका प्रधानसम्पादक डा. एरिक रुबिनका अनुसार यसरी सम्पादकहरुको हस्ताक्षरसहित सम्पादकीय चौथो पटक लेखिएको हो। यो जर्नलका सम्पादकहरु अन्य प्रभावशाली प्रकाशन साइन्टिफिक अमेरिकनमा पनि सम्बद्ध छन्, तिनले केही दिनअघि राष्ट्रपति पदमा जो बाइडेनको समर्थन गरेका थिए।

जर्नलले सम्पादकीयमा ट्रम्प प्रशासनको खुलेर आलोचना गरेको छ। राजनीतिक नेतृत्वले अमेरिकाका वासिन्दालाई निराश बनाएको उल्लेख गरिएको छ। अमेरिकामा शुरूमा भाइरस पत्ता लगाउन एकदम कम परीक्षण गरियो। अस्पतालमा सुरक्षात्मक उपकरणको अभाव थियो। मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, क्वारेन्टिन तथा आइसोलेसनमा बस्न सचेत गर्ने सवालमा राष्ट्रिय नेतृत्व उदासीन थियो।

यति मात्र होइन जर्नलमा खाद्य तथा औषधि प्रशासन, राष्ट्रिय स्वास्थ्य संस्थान र रोग नियन्त्रण अनि रोकथाम केन्द्रमा राजनीति गरेर त्यसलाई कमजोर पार्ने प्रयास गरिएको आरोप समेत लगाइएको छ।

यही कारण अमेरिकामा हजारौं मानिसको मृत्यु भयो। अमेरिकी नागरिकमा आर्थिक समस्या र मानसिक पीडा बढ्न गयो। अमेरिकाका गरीब समुदाय यसबाट बढी प्रताडित भए।

(एजेन्सी)

" /> काठमाडौं। २०८ वर्षको इतिहासमा ‘दि न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले पहिलोपटक राजनीतिक विषयमा सम्पादकीय लेख्यो। र, सम्पादकीयको आशय थियो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीका बारेमा यति खराब प्रतिक्रिया दिए कि, उनले एक संकटलाई त्रासदीमा बदलिदिए।

संसारभर यो जर्नल निकै प्रख्यात र विश्वसनीय मानिन्छ। विज्ञान जर्नलमा राजनीतिलाई लिएर सम्पादकीय लेखिनु उसै पनि महत्वपूर्ण मानिएको छ। यसले अमेरिकामा आगामी नोभेम्बर ३ का दिन हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई अप्ठेरो पर्ने आंकलन गर्न थालिएको छ।

कोरोना संक्रमित भई तीन दिन अस्पाताल बसेर अहिले राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको क्वारेन्टाइनमा छन्। जर्नलले यही समय ट्रम्पमाथि जमेर हमला गरेको छ।

३४ जना सम्पादकले हस्ताक्षर गरेको यो सम्पादकीय बुधबार प्रकाशित भएको थियो। यीमध्ये ३३ सम्पादक अमेरिका निवासी छन्।

सम्पादकीयमा ट्रम्पको धारणाको खिल्ली उडाए पनि अर्का उम्मेदवार रिपब्लिकन पार्टीका जो बाइडेनको समर्थन गरिएको छैन।

जर्नलका प्रधानसम्पादक डा. एरिक रुबिनका अनुसार यसरी सम्पादकहरुको हस्ताक्षरसहित सम्पादकीय चौथो पटक लेखिएको हो। यो जर्नलका सम्पादकहरु अन्य प्रभावशाली प्रकाशन साइन्टिफिक अमेरिकनमा पनि सम्बद्ध छन्, तिनले केही दिनअघि राष्ट्रपति पदमा जो बाइडेनको समर्थन गरेका थिए।

जर्नलले सम्पादकीयमा ट्रम्प प्रशासनको खुलेर आलोचना गरेको छ। राजनीतिक नेतृत्वले अमेरिकाका वासिन्दालाई निराश बनाएको उल्लेख गरिएको छ। अमेरिकामा शुरूमा भाइरस पत्ता लगाउन एकदम कम परीक्षण गरियो। अस्पतालमा सुरक्षात्मक उपकरणको अभाव थियो। मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, क्वारेन्टिन तथा आइसोलेसनमा बस्न सचेत गर्ने सवालमा राष्ट्रिय नेतृत्व उदासीन थियो।

यति मात्र होइन जर्नलमा खाद्य तथा औषधि प्रशासन, राष्ट्रिय स्वास्थ्य संस्थान र रोग नियन्त्रण अनि रोकथाम केन्द्रमा राजनीति गरेर त्यसलाई कमजोर पार्ने प्रयास गरिएको आरोप समेत लगाइएको छ।

यही कारण अमेरिकामा हजारौं मानिसको मृत्यु भयो। अमेरिकी नागरिकमा आर्थिक समस्या र मानसिक पीडा बढ्न गयो। अमेरिकाका गरीब समुदाय यसबाट बढी प्रताडित भए।

(एजेन्सी)

"> ‘ट्रम्पका कारण अमेरिकामा कोरोना संकट त्रासदी बन्यो’: Dekhapadhi
‘ट्रम्पका कारण अमेरिकामा कोरोना संकट त्रासदी बन्यो’
काठमाडौं। २०८ वर्षको इतिहासमा ‘दि न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन’ ले पहिलोपटक राजनीतिक विषयमा सम्पादकीय लेख्यो। र, सम्पादकीयको आशय थियो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारीका बारेमा यति खराब प्रतिक्रिया दिए कि, उनले एक संकटलाई त्रासदीमा बदलिदिए।

संसारभर यो जर्नल निकै प्रख्यात र विश्वसनीय मानिन्छ। विज्ञान जर्नलमा राजनीतिलाई लिएर सम्पादकीय लेखिनु उसै पनि महत्वपूर्ण मानिएको छ। यसले अमेरिकामा आगामी नोभेम्बर ३ का दिन हुने राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई अप्ठेरो पर्ने आंकलन गर्न थालिएको छ।

कोरोना संक्रमित भई तीन दिन अस्पाताल बसेर अहिले राष्ट्रपति ट्रम्प ह्वाइट हाउसको क्वारेन्टाइनमा छन्। जर्नलले यही समय ट्रम्पमाथि जमेर हमला गरेको छ।

३४ जना सम्पादकले हस्ताक्षर गरेको यो सम्पादकीय बुधबार प्रकाशित भएको थियो। यीमध्ये ३३ सम्पादक अमेरिका निवासी छन्।

सम्पादकीयमा ट्रम्पको धारणाको खिल्ली उडाए पनि अर्का उम्मेदवार रिपब्लिकन पार्टीका जो बाइडेनको समर्थन गरिएको छैन।

जर्नलका प्रधानसम्पादक डा. एरिक रुबिनका अनुसार यसरी सम्पादकहरुको हस्ताक्षरसहित सम्पादकीय चौथो पटक लेखिएको हो। यो जर्नलका सम्पादकहरु अन्य प्रभावशाली प्रकाशन साइन्टिफिक अमेरिकनमा पनि सम्बद्ध छन्, तिनले केही दिनअघि राष्ट्रपति पदमा जो बाइडेनको समर्थन गरेका थिए।

जर्नलले सम्पादकीयमा ट्रम्प प्रशासनको खुलेर आलोचना गरेको छ। राजनीतिक नेतृत्वले अमेरिकाका वासिन्दालाई निराश बनाएको उल्लेख गरिएको छ। अमेरिकामा शुरूमा भाइरस पत्ता लगाउन एकदम कम परीक्षण गरियो। अस्पतालमा सुरक्षात्मक उपकरणको अभाव थियो। मास्क लगाउन, सामाजिक दूरी कायम गर्न, क्वारेन्टिन तथा आइसोलेसनमा बस्न सचेत गर्ने सवालमा राष्ट्रिय नेतृत्व उदासीन थियो।

यति मात्र होइन जर्नलमा खाद्य तथा औषधि प्रशासन, राष्ट्रिय स्वास्थ्य संस्थान र रोग नियन्त्रण अनि रोकथाम केन्द्रमा राजनीति गरेर त्यसलाई कमजोर पार्ने प्रयास गरिएको आरोप समेत लगाइएको छ।

यही कारण अमेरिकामा हजारौं मानिसको मृत्यु भयो। अमेरिकी नागरिकमा आर्थिक समस्या र मानसिक पीडा बढ्न गयो। अमेरिकाका गरीब समुदाय यसबाट बढी प्रताडित भए।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्