काठमाडौं। प्लान इन्टरनेसनल नेपालले कलाको माध्यमबाट आफ्ना समस्या, भोगाइ र अपेक्षा अभिव्यक्त गर्न सघाउने उद्देश्यले किशोर/किशोरीका लागि ‘आर्ट इज पावर’ कार्यक्रम सञ्चालन गरेको छ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गरिएको उक्त कार्यक्रममा सात जिल्लाका २१४ किशोरीसहित २५० जनाको सहभागिता रहेको प्लान इन्टरनेसनल नेपालले जनाएको छ।
भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला र कालीकोटका किशोर/किशोरीले भाग लिएका थिए।
कार्यक्रममा सहभागिलाई कविता र कथा वाचनका साथै गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो। कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरूको आवाज र चासोका विषय नीति निर्मातासम्म पुर्‍याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखिएको प्लान इन्टरनेसनल नेपालले जनाएको छ।
प्लान इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले किशोरीहरूलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिन कार्यक्रम गरेको बताइन्। किशोर/किशोरीहररूको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि स्मरण गराउने उनको भनाइ थियो।
किशोर/किशोरीले शब्दमार्फत् व्यक्त गरेको भावनालाई कलाकारले कलाको रुप दिने र त्यसलाई नोभेम्बर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
" /> काठमाडौं। प्लान इन्टरनेसनल नेपालले कलाको माध्यमबाट आफ्ना समस्या, भोगाइ र अपेक्षा अभिव्यक्त गर्न सघाउने उद्देश्यले किशोर/किशोरीका लागि ‘आर्ट इज पावर’ कार्यक्रम सञ्चालन गरेको छ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गरिएको उक्त कार्यक्रममा सात जिल्लाका २१४ किशोरीसहित २५० जनाको सहभागिता रहेको प्लान इन्टरनेसनल नेपालले जनाएको छ।
भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला र कालीकोटका किशोर/किशोरीले भाग लिएका थिए।
कार्यक्रममा सहभागिलाई कविता र कथा वाचनका साथै गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो। कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरूको आवाज र चासोका विषय नीति निर्मातासम्म पुर्‍याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखिएको प्लान इन्टरनेसनल नेपालले जनाएको छ।
प्लान इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले किशोरीहरूलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिन कार्यक्रम गरेको बताइन्। किशोर/किशोरीहररूको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि स्मरण गराउने उनको भनाइ थियो।
किशोर/किशोरीले शब्दमार्फत् व्यक्त गरेको भावनालाई कलाकारले कलाको रुप दिने र त्यसलाई नोभेम्बर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
"> कलाको माध्यमबाट भावना पोख्दै किशोरीहरू: Dekhapadhi
कलाको माध्यमबाट भावना पोख्दै किशोरीहरू
काठमाडौं। प्लान इन्टरनेसनल नेपालले कलाको माध्यमबाट आफ्ना समस्या, भोगाइ र अपेक्षा अभिव्यक्त गर्न सघाउने उद्देश्यले किशोर/किशोरीका लागि ‘आर्ट इज पावर’ कार्यक्रम सञ्चालन गरेको छ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गरिएको उक्त कार्यक्रममा सात जिल्लाका २१४ किशोरीसहित २५० जनाको सहभागिता रहेको प्लान इन्टरनेसनल नेपालले जनाएको छ।
भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला र कालीकोटका किशोर/किशोरीले भाग लिएका थिए।
प्लान इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले किशोरीहरूलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिन कार्यक्रम गरेको बताइन्। किशोर/किशोरीहररूको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारलाई आफ्नो प्रतिबद्धता कार्यान्वयनका लागि स्मरण गराउने उनको भनाइ थियो।
किशोर/किशोरीले शब्दमार्फत् व्यक्त गरेको भावनालाई कलाकारले कलाको रुप दिने र त्यसलाई नोभेम्बर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्