काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

हिजो नियन्त्रणमा लिइएका सवारीसाधनमा ७९९ दुई पाङ्ग्रे र १५८ वटा ४ पाङ्ग्रे रहेका छन्।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसधानमा जोरविजोर प्रणाली लागू गरिएको छ।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो।

आज बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

" /> काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

हिजो नियन्त्रणमा लिइएका सवारीसाधनमा ७९९ दुई पाङ्ग्रे र १५८ वटा ४ पाङ्ग्रे रहेका छन्।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसधानमा जोरविजोर प्रणाली लागू गरिएको छ।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो।

आज बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

"> जोरबिजोर उल्लंघन गर्ने ९५७ सवारी साधन नियन्त्रणमा : Dekhapadhi
जोरबिजोर उल्लंघन गर्ने ९५७ सवारी साधन नियन्त्रणमा
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट जोरबिजोर प्रणाली उल्लंघन गर्ने ९५७ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

हिजो नियन्त्रणमा लिइएका सवारीसाधनमा ७९९ दुई पाङ्ग्रे र १५८ वटा ४ पाङ्ग्रे रहेका छन्।

काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि यसलाई नियन्त्रण गर्न नम्बर प्लेटको आधारमा सवारीसधानमा जोरविजोर प्रणाली लागू गरिएको छ।

उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो।

आज बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्