काठमाडौं। वणिज्य, आपूर्ति तथा उपभोक्ता विभागको टोलीले गोरखाका विभिन्न व्यवसायमाथि अनुगमन तथा कारवाही गरेको छ।
जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले २० वटा पसलमा अनुगमन गरेको हो।
अनुगमन टोलीले गोरखा नगरपालिकाका खाद्य, किराना, मोबाइल, मसला र माछामासु पसलमा अनुगमन गरेको थियो।
त्यसक्रममा बढी मूल्य लिने, खरिद-बिक्री बिल नराख्ने तथा विभिन्न तरिकाबाट उपभोक्ता ठग्ने व्यवसायीलाई एक लाख २५ हजार रूपैयाँ जरिवाना समेत गरिएको छ।
" />

">
उपभोक्ता ठग्ने गोरखाका व्यवसायीबाट १ लाख २५ हजार जरिवाना: Dekhapadhi
वणिज्य विभाग र प्रमुख जिल्ला अधिकारीको संयुक्त टोलीले २० वटा पसलमा अनुगमन गरेको थियो।
अनुगमनका क्रममा बढी मूल्य लिएको, खरिद-बिक्री बिल नराखेको पाइएपछि कारवाही गरिएको हो।
उपभोक्ता ठग्ने गोरखाका व्यवसायीबाट १ लाख २५ हजार जरिवाना
<p style="text-align: justify;">काठमाडौं। वणिज्य, आपूर्ति तथा उपभोक्ता विभागको टोलीले गोरखाका विभिन्न व्यवसायमाथि अनुगमन तथा कारवाही गरेको छ।</p>
<p style="text-align: justify;">जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले २० वटा पसलमा अनुगमन गरेको हो।</p>
<p style="text-align: justify;">अनुगमन टोलीले गोरखा नगरपालिकाका खाद्य, किराना, मोबाइल, मसला र माछामासु पसलमा अनुगमन गरेको थियो।</p>
<p style="text-align: justify;">त्यसक्रममा बढी मूल्य लिने, खरिद-बिक्री बिल नराख्ने तथा विभिन्न तरिकाबाट उपभोक्ता ठग्ने व्यवसायीलाई एक लाख २५ हजार रूपैयाँ जरिवाना समेत गरिएको छ। </p>