काठमाडौं। हाल  देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा दिउँसो हल्का वर्षाको सम्भावना छ।

 भोलि र पर्सि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ। 

" /> काठमाडौं। हाल  देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा दिउँसो हल्का वर्षाको सम्भावना छ।

 भोलि र पर्सि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ। 

"> यस्तो छ तीन दिनको मौसम पूर्वानुमान : Dekhapadhi
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान  <p style="text-align: justify;">काठमाडौं। हाल &nbsp;देशका अधिकांश भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा दिउँसो हल्का वर्षाको सम्भावना छ।</p> <p style="text-align: justify;">&nbsp;भोलि र पर्सि देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्