काठमाडौं। बलात्कारविरूद्ध कालो पहिरनसहित आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको छ। 'अझै कति सहने ?' फेसबुक पेजमा आबद्ध अभियन्ताहरूले आज माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध ‘फ्ल्यास मब’ को आयोजना गरेका हुन्।

उनीहरूले बलात्कारविरूद्ध गीत गाएका थिए। सबैले ‘नो मिन्स नो’ लेखेका प्लेकार्ड बोकेका थिए। बलात्कारीहरूलाई मृत्युदण्ड नभई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।

यसअघि केहीदिन अगाडि माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिने कानून बनाउन माग गर्दै विरोध प्रदर्शन गरेका थिए। तर, आज उनीहरूले नेपालमा विधिको शासन भन्दा पनि व्यक्तिको शासन भएकाले बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग रहेको छ।

आजको प्रदर्शनका अभियन्ता भावना रावतले नेपालमा मृत्युदण्ड सजायको व्यवस्था गरेको खण्डमा गरिबलाई मार्ने काम हुने भन्दै बलात्कारीलाई  कडा सजायको व्यवस्था गर्नका लागि आवाज उठाइरहेको बताइन्। हरेक व्यक्तिले बाँच्न पाउने अधिकार भएकाले पनि मृत्युदण्ड सजायको लबिङ नगरिने उनले बताइन्। ''नेपालमा विधिको भन्दा पनि व्यक्तिको शासन छ। अर्को कुरा व्यक्तिको बाच्न पाउने अधिकार हनन हुन नदिन पनि हामीले मृत्युदण्डको लबिङ गर्दैनौं,'' उनले भनिन्।

" /> काठमाडौं। बलात्कारविरूद्ध कालो पहिरनसहित आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको छ। 'अझै कति सहने ?' फेसबुक पेजमा आबद्ध अभियन्ताहरूले आज माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध ‘फ्ल्यास मब’ को आयोजना गरेका हुन्।

उनीहरूले बलात्कारविरूद्ध गीत गाएका थिए। सबैले ‘नो मिन्स नो’ लेखेका प्लेकार्ड बोकेका थिए। बलात्कारीहरूलाई मृत्युदण्ड नभई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।

यसअघि केहीदिन अगाडि माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिने कानून बनाउन माग गर्दै विरोध प्रदर्शन गरेका थिए। तर, आज उनीहरूले नेपालमा विधिको शासन भन्दा पनि व्यक्तिको शासन भएकाले बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग रहेको छ।

आजको प्रदर्शनका अभियन्ता भावना रावतले नेपालमा मृत्युदण्ड सजायको व्यवस्था गरेको खण्डमा गरिबलाई मार्ने काम हुने भन्दै बलात्कारीलाई  कडा सजायको व्यवस्था गर्नका लागि आवाज उठाइरहेको बताइन्। हरेक व्यक्तिले बाँच्न पाउने अधिकार भएकाले पनि मृत्युदण्ड सजायको लबिङ नगरिने उनले बताइन्। ''नेपालमा विधिको भन्दा पनि व्यक्तिको शासन छ। अर्को कुरा व्यक्तिको बाच्न पाउने अधिकार हनन हुन नदिन पनि हामीले मृत्युदण्डको लबिङ गर्दैनौं,'' उनले भनिन्।

"> 'तँ बलात्कारी होस्' भन्दै माईतीघरमा कालो पहिरनमा प्रदर्शन: Dekhapadhi माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध ‘फ्ल्यास मब’ को आयोजना।
• लात्कारीहरूलाई मृत्युदण्ड नभई कडा भन्दा कडा सजाय दिनुपर्ने माग।

'तँ बलात्कारी होस्' भन्दै माईतीघरमा कालो पहिरनमा प्रदर्शन
काठमाडौं। बलात्कारविरूद्ध कालो पहिरनसहित आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरिएको छ। 'अझै कति सहने ?' फेसबुक पेजमा आबद्ध अभियन्ताहरूले आज माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध ‘फ्ल्यास मब’ को आयोजना गरेका हुन्।

उनीहरूले बलात्कारविरूद्ध गीत गाएका थिए। सबैले ‘नो मिन्स नो’ लेखेका प्लेकार्ड बोकेका थिए। बलात्कारीहरूलाई मृत्युदण्ड नभई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।

यसअघि केहीदिन अगाडि माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा बलात्कारीलाई मृत्युदण्ड सजाय दिने कानून बनाउन माग गर्दै विरोध प्रदर्शन गरेका थिए। तर, आज उनीहरूले नेपालमा विधिको शासन भन्दा पनि व्यक्तिको शासन भएकाले बलात्कारीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग रहेको छ।

आजको प्रदर्शनका अभियन्ता भावना रावतले नेपालमा मृत्युदण्ड सजायको व्यवस्था गरेको खण्डमा गरिबलाई मार्ने काम हुने भन्दै बलात्कारीलाई  कडा सजायको व्यवस्था गर्नका लागि आवाज उठाइरहेको बताइन्। हरेक व्यक्तिले बाँच्न पाउने अधिकार भएकाले पनि मृत्युदण्ड सजायको लबिङ नगरिने उनले बताइन्। ''नेपालमा विधिको भन्दा पनि व्यक्तिको शासन छ। अर्को कुरा व्यक्तिको बाच्न पाउने अधिकार हनन हुन नदिन पनि हामीले मृत्युदण्डको लबिङ गर्दैनौं,'' उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्