काठमाडौं। सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ।
चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो। “अनैतिक सामग्रीहरु” भएको निश्कर्ष निकाल्दै पाकिस्तानले टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीहरुले जनाएका छन्।
चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरुको भनाइ छ। टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लङ्घन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले टिकटकमाथि प्रतिबन्ध लगाउनु परेको उनीहरुले बताएका छन्।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख गरिएको छ।
मुस्लिम संस्कार अनुसार महिलाहरुले बुर्का लगाउनु पर्ने, शारीरिक अंगहरु प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृतिक व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताहरुले त्यसलाई उलंघन गरेको उजुरीकर्ताहरुको दाबी छ।
रासस

टिकटक पाकिस्तानमा पनि प्रतिबन्ध: Dekhapadhi
चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको पाकिस्तानको भनाइ।
पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरु परेको उल्लेख।
टिकटक पाकिस्तानमा पनि प्रतिबन्ध