सोलुखुम्बु। सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ।

सोलुखुम्बुका संघीय सांसद हेमकुमार राईले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई संघीय सरकारले ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए।

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने छन्। सांसद राईको संयोजकत्वमा हिजो जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको संख्या निर्धारण गरेको छ।

प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन्।

यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं २ मा भने यसअघिनै जस्तापाताको छानो रहेको गाउँपालिकाले जनाएको छ।

सोलुखुम्बुको लागि बढि संख्यामा माग गरिएको भए पनि पहिलो चरणमा एक हजार २८९ घरधुरीका लागि बजेट प्राप्त भएको सांसद राईले बताए।

यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो (घाँसे) रङको जस्ता प्रयोग गरिने छ। रासस

" /> सोलुखुम्बु। सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ।

"> सोलुखुम्बुलाई २ वर्षमा फुसको छानामुक्त बनाइने: Dekhapadhi
सोलुखुम्बुलाई २ वर्षमा फुसको छानामुक्त बनाइने

प्रतिक्रिया दिनुहोस्