लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जना भई देश विकासमा टेवा पुग्ने वक्ताहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताइन्।
लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले
सैद्धान्तिक शिक्षाको तुलनामा व्यावसायिक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्ने बताए।
नेपालमा प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गए पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको उनले टिप्पणी गरे।
कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताए। नेपालका पाठ्यक्रम सैद्धान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आवश्‍यक रहेको उनले औंल्याएका छन्।
अन्य वक्ताहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्‍यकता तथा महत्व बढेसँगै सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षाको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
" /> लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जना भई देश विकासमा टेवा पुग्ने वक्ताहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताइन्।
लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले
सैद्धान्तिक शिक्षाको तुलनामा व्यावसायिक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्ने बताए।
नेपालमा प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गए पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको उनले टिप्पणी गरे।
कोलम्बो प्लान स्टाफ कलेजका डिरेक्टर जनरल डा. रामहरी लामिछानेले विश्व श्रम बजारमा नयाँनयाँ फरक किसिमका सीपहरुको माग बढेको बताए। नेपालका पाठ्यक्रम सैद्धान्तिक शिक्षामा आधारित रहेकाले पाठ्यक्रम नै संशोधन गर्न आवश्‍यक रहेको उनले औंल्याएका छन्।
अन्य वक्ताहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्‍यकता तथा महत्व बढेसँगै सरकारले प्राथमिकताका साथ प्राविधिक शिक्षाको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
"> देश विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षाको आवश्‍यकता: Dekhapadhi
देश विकासका लागि प्राविधिक र व्यावसायिक शिक्षाको आवश्‍यकता
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनमा प्राविधिक तथा व्यावसायिक शिक्षाको उपलब्धताले सम्मानजनक रोजगारी सिर्जना भई देश विकासमा टेवा पुग्ने वक्ताहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्वलाई मनन् गर्दै आयोगले यो विषयलाई प्राथमिकताका साथ लिएको बताइन्।
लक्ष्मी बैंक तथा प्राइमलाईफ इस्योरेन्सका अध्यक्ष समेत रहेका नेपाल ब्रिटेन चेम्बर अफ कर्मश एण्ड इन्डस्ट्रिजका अध्यक्ष राजेन्द्र खेतानले
सैद्धान्तिक शिक्षाको तुलनामा व्यावसायिक तथा प्राविधिक शिक्षाले सीप विकास गरी आत्मनिर्भर बन्न मद्धत गर्ने बताए।
नेपालमा प्राविधिक शिक्षाले विस्तारै स्थान पाउँदै गए पनि अध्ययन, अनुसन्धान, पहुँच तथा अनुगमनको अभावमा गुणस्तरीय हुन नसकेको उनले टिप्पणी गरे।
प्रतिक्रिया दिनुहोस्