काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७३ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ९२९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख सात हजार ४५० जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८४ हजार ५३ रहेको छ। हालसम्म ५९ लाख ८५ हजार ५०५ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ८१ लाख ४० हजार १२७ रहेको छ।

" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७३ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ९२९ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख सात हजार ४५० जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८४ हजार ५३ रहेको छ। हालसम्म ५९ लाख ८५ हजार ५०५ जना उपचारपछि निको भएको तथ्यांक छ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ८१ लाख ४० हजार १२७ रहेको छ।

"> भारतमा पछिल्लो २४ घण्टामा ७३ हजार १९६ संक्रमित थपिए, संक्रमितको संख्या ७० लाख नजिक: Dekhapadhi भारतमा पछिल्लो २४ घण्टाभित्र थप ७३ हजार १९६ जनामा संक्रमण पुष्टि।
  • कूल संक्रमितको संख्या ६९ लाख ७७ हजार पुग्यो।
  • कोरोनाका कारण ९२९ जनाको मृत्यु।
  • ">
    भारतमा पछिल्लो २४ घण्टामा ७३ हजार १९६ संक्रमित थपिए, संक्रमितको संख्या ७० लाख नजिक <p style="text-align: justify;">काठमाडौं। भारतमा पछिल्लो २४ घण्टाभित्र ७३ हजार १९६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा त्यहाँ ९२९ जना संक्रमितले ज्यान गुमाएका छन्।</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या ६९ लाख ७७ हजार पुगेको छ। त्यहाँ हालसम्म कोरानाका कारण एक लाख सात हजार ४५० जनाले ज्यान गुमाइसकेका छन्।</p> <p style="text-align: justify;">भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८४ हजार ५३ रहेको छ। हालसम्म ५९ लाख ८५ हजार ५०५ जना उपचारपछि निको भएको तथ्यांक छ।</p> <p style="text-align: justify;">पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ८१ लाख ४० हजार १२७ रहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्