काठमाडौं। हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/ दुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि प्रदेश १ का थोरै स्थानहरूमा र बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
२६ असोजमा भने देशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको अनुमान गरिएको छ।
" /> काठमाडौं। हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम सफा रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक/ दुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना छ।

">