काठमाडौँ। प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ। काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउनसमेत आह्वान गरेको छ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययनअनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर)लगायतका सामग्री रहेका छन्। सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्क रूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ।

रासस

" /> काठमाडौँ। प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ। काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउनसमेत आह्वान गरेको छ।

सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययनअनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ।

हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर)लगायतका सामग्री रहेका छन्। सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्क रूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ।

रासस

"> प्रेस सङ्ग्रहालयको स्थापना हुने: Dekhapadhi सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययनअनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको
  • हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण रहेको
  • ">
    प्रेस सङ्ग्रहालयको स्थापना हुने <p style="text-align: justify;">काठमाडौँ। प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ। काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयका लागि सामग्री उपलब्ध गराउनसमेत आह्वान गरेको छ।</p> <p style="text-align: justify;">सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै अध्ययनअनुसन्धानमा सहयोग पुर्&zwj;याउने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्ने गरी प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ। सूचना जारी भएसँगै सङ्ग्रहालयमा सङ्ग्रह गर्ने सामानको खोजी प्रारम्भ अघि बढेको छ।</p> <p style="text-align: justify;">हाल काउन्सिलमा सञ्चारसँग सम्बन्धित पुराना उपकरण (रेडियो, टेलिभिजन, टेलिफोन, क्यामेरा, आवा सेट, टाइपराइटर, पेजर, प्रेस र प्रेससँग सम्बन्धित अन्य सामग्री, ऐतिहासिक पुस्तक, चित्र, तस्बिर)लगायतका सामग्री रहेका छन्। सञ्चारसँग सम्बन्धित ऐतिहासिक सामग्री खोजी गरी निःशुल्क रूपमा प्राप्त गर्न पहल गर्ने, निःशुल्क प्राप्त हुन नसकेको खण्डमा भने सशुल्क खरिद गरी सङ्ग्रह गर्ने काउन्सिलको सूचनामा उल्लेख छ।</p> <p style="text-align: right;"><em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्