भक्तपुर। अमेरिकी डलर सस्तोमा साट्ने भन्दै भक्तपुरमा ठगी र लुटपाट मच्चाउने गिरोह प्रहरीको फन्दामा परेको छ। पक्राउ परेकाहरू कतिपय एउटै परिवारका सदस्य रहेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाका अनुसार पक्राउ परेकामध्येका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी दाजुभाइ हुन्।

त्यस्तै ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ पनि दाजुभाइ हुन्। र, ३२ वर्षीया कान्छी तामाङ खेलबहादुर र रेलबहादुरकै परिवारको सदस्य रहेको खुलेको एसपी थापाले बताइन्। उनीहरूको घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–३ मा छ।

अमेरिकी डलर सस्तो साट्ने भन्दै कतै ठग्ने र कतै लुटपाट गर्ने कार्यमा संलग्न आरोपमा पक्राउ परेका बाह्रबिसे नगरपालिका–४ का ३१ वर्षीय धनबहादुर भण्डारी, २७ वर्षीय राकेश भण्डारी, बाह्रबिसे नगरपालिका–२ का ३३ वर्षीय राजकुमार तामाङ र २८ वर्षीय कमल भण्डारी र सोही नगरपालिकाको वडा नम्बर–३ का ३९ वर्षीय सञ्चबहादुर योञ्जन पनि नजिकै गाउँका चिनाजानीकै रहेको एसपी थापाले बताइन्।

“प्रारम्भिक अनुसन्धानको क्रममा पाँच जना चाहिँ दुई परिवारकै सदस्य रहेको देखियो, अरू पनि गाउँकै रहेछन् र उनीहरू चिनजानकै रहेछन्,” शुक्रबार पत्रकार सम्मेलन गर्दै एसपी थापाले भनिन्।

पक्राउ परेकाहरूले  भक्तपुरमा साउन ८ गतेदेखि असोज २० गतेसम्म सस्तोमा डलर साट्ने भन्दै ३५ लाख ८० हजार रूपैयाँ लुटेको प्रहरीको भनाइ छ। त्यसअघि पनि उनीहरूले विभिन्न ठाउँमा ११ जनाबाट ७९ लाख ३० हजार लुटेको प्रहरीको दाबी छ। उनीहरू सबै एकै समूहमा आबद्ध रहेको पाइएको छ।

समूहले २०६९ बैशाख २० गते सिन्धुपाल्चोकको बाह्रबिसेमा ४ लाख लुटे यता असोज २० गतेसम्ममा गरी कूल १ करोड १५ लाख १० हजार लुटेको खुलेको छ।

“यिनीहरूलार्ई पक्राउ गरेपछि धेरै पहिले भएको ठगीका पीडितहरू धमाधम सम्पर्कमा आइरहेका छन्, हालसम्म १८ जना पीडित सम्पर्कमा आएका छन् र कतिको त जाहेरी दिने अवधि सकिएको छ,” एसपी थापाले भनिन्, “यो समूहबाट अझै थुप्रै ठगिएको र लुटिएको हुन सक्छन् र उहाँहरूलाई हाम्रो सम्पर्कमा आउन आग्रह गर्दछु।”

यो समूहको निशानामा व्यवसायी, व्यापारी, घरजग्गाको कारोबारी र विदेशबाट फर्केकाहरू परेको देखिएको छ।

एसपी थापाका अनुसार उनीहरूको लुटपाटको तरिका यस्तो रहेछ

ठग तथा लुटेराहरूका अतिरिक्त पेशा
प्रहरी अनुसन्धानका क्रममा संगठित रूपमा ठगी र लुटपाटमा संलग्न उनीहरूको अतिरिक्त पेशा रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका आरोपीमध्येका खेलबहादुर र रेलबहादुर दाजुभाइ जग्गा कारोबारी, अर्का आरोपी राजकुमार तामाङ ट्रक चालक र सञ्चबहादुर योञ्जन ट्याक्सी चलाक रहेको एसपी थापाले बताइन्।  उनले अरु आरोपी भने मजदुरीका काम पनि गर्ने गरेको खुलेको बताएकी छिन्।

यसरी ठगी र लुटपाट गरी जम्मा गरेको पैसाले भने खेलबहादुरले काठमाडौंको जर्सिङपौवामा ३६ आना जग्गा किनेर श्रीमतीको नाममा पास गरेको पाइएको छ। रेलबहादुरले चाहिँ बाह्रबिसेमा कुखुरा फर्म र होटलमा लगानी गरेको थापाले बताइन्।

धनजित र खेलबहादुरको जेलबाट छुटेपछि फेरि ठगी धन्दा
ठगी तथा लुटपाट धन्धामा संलग्न भएको आरोपमा पक्राउ गरेका धनजित तामाङ पुराना ठग रहेको खुलेको छ।

प्रहरीको अपराध रेकर्डमा धनजितलाई ठगी आरोपमा २०६० साउन ५ गत महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको र एक वर्ष कारागारमा बसेर धरौटीमा छुटेको देखिएको छ।

अपराध रेकर्ड अनुसार खेलबहादुर पनि २०६४ चैत २२ गते ठगी आरोपमा प्रहरीले पक्राउ गरेका ठग हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नै पक्राउ गरेको र एक वर्ष कैद भुक्तान गरी १२ लाख रूपैयाँ धरौटी बुझाएर छुटेको अपराध रेकर्डमा उल्लेख छ।

" /> भक्तपुर। अमेरिकी डलर सस्तोमा साट्ने भन्दै भक्तपुरमा ठगी र लुटपाट मच्चाउने गिरोह प्रहरीको फन्दामा परेको छ। पक्राउ परेकाहरू कतिपय एउटै परिवारका सदस्य रहेका छन्।

"> डलर साट्ने बहानामा लुटपाट गर्ने गिरोह फन्दामा, ८ वर्षमा सवा करोड लुटेको खुलासा: Dekhapadhi १८ जनाबाट १ करोड १५ लाख १० हजार लुट्ने १२ जनाको समूह प्रहरीको नियन्त्रणमा।
• पक्राउ परेकामध्ये पाँच जना दुई परिवारका, बाँकी चिनजानकै गाउँले।
• व्यापारी, व्यवसायी, जग्गा कारोबारी र विदेशबाट फर्केकाहरु निशानामा।
• लुटपाटको पैसाले खेलबहादुरले जर्सिङपौवामा ३६ आना जग्गा किनेको प्रहरीको भनाइ।

डलर साट्ने बहानामा लुटपाट गर्ने गिरोह फन्दामा, ८ वर्षमा सवा करोड लुटेको खुलासा
भक्तपुर। अमेरिकी डलर सस्तोमा साट्ने भन्दै भक्तपुरमा ठगी र लुटपाट मच्चाउने गिरोह प्रहरीको फन्दामा परेको छ। पक्राउ परेकाहरू कतिपय एउटै परिवारका सदस्य रहेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तारादेवी थापाका अनुसार पक्राउ परेकामध्येका २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी दाजुभाइ हुन्।

त्यस्तै ३६ वर्षीय खेलबहादुर तामाङ र ३३ वर्षीय रेलबहादुर तामाङ पनि दाजुभाइ हुन्। र, ३२ वर्षीया कान्छी तामाङ खेलबहादुर र रेलबहादुरकै परिवारको सदस्य रहेको खुलेको एसपी थापाले बताइन्। उनीहरूको घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर–३ मा छ।

अमेरिकी डलर सस्तो साट्ने भन्दै कतै ठग्ने र कतै लुटपाट गर्ने कार्यमा संलग्न आरोपमा पक्राउ परेका बाह्रबिसे नगरपालिका–४ का ३१ वर्षीय धनबहादुर भण्डारी, २७ वर्षीय राकेश भण्डारी, बाह्रबिसे नगरपालिका–२ का ३३ वर्षीय राजकुमार तामाङ र २८ वर्षीय कमल भण्डारी र सोही नगरपालिकाको वडा नम्बर–३ का ३९ वर्षीय सञ्चबहादुर योञ्जन पनि नजिकै गाउँका चिनाजानीकै रहेको एसपी थापाले बताइन्।

“प्रारम्भिक अनुसन्धानको क्रममा पाँच जना चाहिँ दुई परिवारकै सदस्य रहेको देखियो, अरू पनि गाउँकै रहेछन् र उनीहरू चिनजानकै रहेछन्,” शुक्रबार पत्रकार सम्मेलन गर्दै एसपी थापाले भनिन्।

पक्राउ परेकाहरूले  भक्तपुरमा साउन ८ गतेदेखि असोज २० गतेसम्म सस्तोमा डलर साट्ने भन्दै ३५ लाख ८० हजार रूपैयाँ लुटेको प्रहरीको भनाइ छ। त्यसअघि पनि उनीहरूले विभिन्न ठाउँमा ११ जनाबाट ७९ लाख ३० हजार लुटेको प्रहरीको दाबी छ। उनीहरू सबै एकै समूहमा आबद्ध रहेको पाइएको छ।

समूहले २०६९ बैशाख २० गते सिन्धुपाल्चोकको बाह्रबिसेमा ४ लाख लुटे यता असोज २० गतेसम्ममा गरी कूल १ करोड १५ लाख १० हजार लुटेको खुलेको छ।

“यिनीहरूलार्ई पक्राउ गरेपछि धेरै पहिले भएको ठगीका पीडितहरू धमाधम सम्पर्कमा आइरहेका छन्, हालसम्म १८ जना पीडित सम्पर्कमा आएका छन् र कतिको त जाहेरी दिने अवधि सकिएको छ,” एसपी थापाले भनिन्, “यो समूहबाट अझै थुप्रै ठगिएको र लुटिएको हुन सक्छन् र उहाँहरूलाई हाम्रो सम्पर्कमा आउन आग्रह गर्दछु।”

यो समूहको निशानामा व्यवसायी, व्यापारी, घरजग्गाको कारोबारी र विदेशबाट फर्केकाहरू परेको देखिएको छ।

एसपी थापाका अनुसार उनीहरूको लुटपाटको तरिका यस्तो रहेछ

लक्षित गरेको मान्छेलाई फोन गरेर चिने जस्तै गरी बोलाउने।

भेटघाट गर्ने स्थान परिवर्तन गरिरहने।

शुरुमा ५०/१०० को सक्कली डलर दिने।

लुटपाट गर्ने स्थानमा २/३ जना मात्र देखा पर्ने।

डलर साथमा छ भनिएको व्यक्ति एकमदै सोझो भूमिकामा देखिने।

‘ब्याकअप टिम’ लुटपाट गर्नुपर्ने ठाउँ नजिकै रहने।

पैसा लिएपछि डलर भनिएको कागजको बिटोलाई रूमालमा राखी तत्काल खोल्न नसक्ने किसिमको गाँठो पारी दिने।

घटनास्थलबाट रकम लुटेर पैदल नै जाने र केही पर पुगेपछि ‘ब्याकअप टिम’ को मोटरसाइकलमा चढेर भाग्ने।

लुटपाटपछि सुरक्षित स्थान कोठा वा होटलमा जम्मा भइ पैसा बाँड्फाँड गर्ने र अर्को पटकको लुटपाटको योजनासहितको तयारी गर्ने।

ठग तथा लुटेराहरूका अतिरिक्त पेशा
प्रहरी अनुसन्धानका क्रममा संगठित रूपमा ठगी र लुटपाटमा संलग्न उनीहरूको अतिरिक्त पेशा रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ परेका आरोपीमध्येका खेलबहादुर र रेलबहादुर दाजुभाइ जग्गा कारोबारी, अर्का आरोपी राजकुमार तामाङ ट्रक चालक र सञ्चबहादुर योञ्जन ट्याक्सी चलाक रहेको एसपी थापाले बताइन्।  उनले अरु आरोपी भने मजदुरीका काम पनि गर्ने गरेको खुलेको बताएकी छिन्।

यसरी ठगी र लुटपाट गरी जम्मा गरेको पैसाले भने खेलबहादुरले काठमाडौंको जर्सिङपौवामा ३६ आना जग्गा किनेर श्रीमतीको नाममा पास गरेको पाइएको छ। रेलबहादुरले चाहिँ बाह्रबिसेमा कुखुरा फर्म र होटलमा लगानी गरेको थापाले बताइन्।

धनजित र खेलबहादुरको जेलबाट छुटेपछि फेरि ठगी धन्दा
ठगी तथा लुटपाट धन्धामा संलग्न भएको आरोपमा पक्राउ गरेका धनजित तामाङ पुराना ठग रहेको खुलेको छ।

प्रहरीको अपराध रेकर्डमा धनजितलाई ठगी आरोपमा २०६० साउन ५ गत महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको र एक वर्ष कारागारमा बसेर धरौटीमा छुटेको देखिएको छ।

अपराध रेकर्ड अनुसार खेलबहादुर पनि २०६४ चैत २२ गते ठगी आरोपमा प्रहरीले पक्राउ गरेका ठग हुन्। उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नै पक्राउ गरेको र एक वर्ष कैद भुक्तान गरी १२ लाख रूपैयाँ धरौटी बुझाएर छुटेको अपराध रेकर्डमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्