खोटाङ। श्रीमानको कुटाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को मृत्यु भएको छ। घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने ढुङ्गाको लोहोरोले लागेर गम्भीर घाइते ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो।

आफ्नै घरमा श्रीमानको कुटाइ खाएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढलेको स्थानीयले बताएका छन्। छिमेकीकामा पुगेर बेहोस् भएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। फरार डम्बरबहादुरको खोजीका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले जानकारी दिए।

श्रीमान-श्रीमतीबीच बिहान करिब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नाका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ खाएर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन्।

रासस

" /> खोटाङ। श्रीमानको कुटाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को मृत्यु भएको छ। घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने ढुङ्गाको लोहोरोले लागेर गम्भीर घाइते ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो।

आफ्नै घरमा श्रीमानको कुटाइ खाएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढलेको स्थानीयले बताएका छन्। छिमेकीकामा पुगेर बेहोस् भएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। फरार डम्बरबहादुरको खोजीका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले जानकारी दिए।

श्रीमान-श्रीमतीबीच बिहान करिब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नाका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ खाएर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन्।

रासस

"> लोहोरोले हानेर श्रीमतीको हत्या: Dekhapadhi
लोहोरोले हानेर श्रीमतीको हत्या
खोटाङ। श्रीमानको कुटाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को मृत्यु भएको छ। घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने ढुङ्गाको लोहोरोले लागेर गम्भीर घाइते ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो।

आफ्नै घरमा श्रीमानको कुटाइ खाएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढलेको स्थानीयले बताएका छन्। छिमेकीकामा पुगेर बेहोस् भएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए।

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए। आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। फरार डम्बरबहादुरको खोजीका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले जानकारी दिए।

श्रीमान-श्रीमतीबीच बिहान करिब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नाका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ। तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ खाएर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्