न्युयोर्क। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ७८ लाख ३४ हजार नाघेको जोन हप्किन्स विश्वविद्यालयले शुक्रबार जानकारी दिएको छ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका अन्य देशका तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।

कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २ लाख १७ हजार नाघेको छ। केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। यद्यपि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको देश भारत हो। विश्वकै दोस्रो ठूलो जनसङ्ख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट १ लाख ६ हजार ५५१ जनाको मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको सङ्ख्या ५० लाख २९ हजार नाघेको छ। सङ्क्रमणको कारण १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भएको छ। खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या पनि बढ्दो छ।

कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ। स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८८ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ८ लाख ५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ। पेरुमा ८ लाख ३८ हजार ६१४ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १० लाख ६७ हजार ९४५ पुगेको छ। यस भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या विश्वभर ३ करोड ६८ लाख २४ हजार पुगेको छ। कूल सङ्क्रमितमध्ये २ करोड ७७ लाख ६ हजार भन्दा बढी निको भएका छन् भने करिब ८० लाख ४९ हजार मानिसमा सङ्क्रमण अझै सक्रिय छ। विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

युरोपेली मुलुकहरू खास गरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरूको घोषणा गर्न थालिएको छ।

रासस/एएफपी

" /> न्युयोर्क। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ७८ लाख ३४ हजार नाघेको जोन हप्किन्स विश्वविद्यालयले शुक्रबार जानकारी दिएको छ।

"> कोभिड-१९ बाट अत्यन्त प्रभावित देशको आजसम्मको अपडेट: Dekhapadhi पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका अन्य देशका तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
• कोरोना सङ्क्रमणमा दोस्रो स्थानमा रहेको देश भारत हो।
• युरोपेली मुलुकहरू खास गरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरूको घोषणा गर्न थालिएको छ।

कोभिड-१९ बाट अत्यन्त प्रभावित देशको आजसम्मको अपडेट
न्युयोर्क। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ७८ लाख ३४ हजार नाघेको जोन हप्किन्स विश्वविद्यालयले शुक्रबार जानकारी दिएको छ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका अन्य देशका तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।

कोरोना सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २ लाख १७ हजार नाघेको छ। केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ। यद्यपि राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको देश भारत हो। विश्वकै दोस्रो ठूलो जनसङ्ख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट १ लाख ६ हजार ५५१ जनाको मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको सङ्ख्या ५० लाख २९ हजार नाघेको छ। सङ्क्रमणको कारण १ लाख ४९ हजारभन्दा बढीको मृत्यु भएको छ। खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ दैनिक सङ्क्रमितको सङ्ख्या पनि बढ्दो छ।

कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ। स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८८ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ८ लाख ५६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ। पेरुमा ८ लाख ३८ हजार ६१४ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुक्रबारसम्म १० लाख ६७ हजार ९४५ पुगेको छ। यस भाइरसबाट सङक्रमित हुनेको सङ्ख्या विश्वभर ३ करोड ६८ लाख २४ हजार पुगेको छ। कूल सङ्क्रमितमध्ये २ करोड ७७ लाख ६ हजार भन्दा बढी निको भएका छन् भने करिब ८० लाख ४९ हजार मानिसमा सङ्क्रमण अझै सक्रिय छ। विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

युरोपेली मुलुकहरू खास गरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरूको घोषणा गर्न थालिएको छ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्