काठमाडौँ। संखुवासभाको खाँदबारी नगरपालिका–६ मै दुई जना मृत फेला परेका छन्। 

उक्त नगरपालिका–७ वेलबोटेमा ६६ वर्षीय खड्गबहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन्। उनी सोही नगरपालिका–६ स्थित मयमका वासिन्दा थिए। 

यसै गरी सोही नगरपालिका–६ हिगुवा बस्ने ६८ वर्षीया गोमादेवी चौलागाई पनि बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। यस घटनाबारे थप अनुसन्धानका लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुवै घटनासम्बन्धी आवश्यक कारवाही अघि बढेको प्रहरीले बताएको छ।

" /> काठमाडौँ। संखुवासभाको खाँदबारी नगरपालिका–६ मै दुई जना मृत फेला परेका छन्। 

उक्त नगरपालिका–७ वेलबोटेमा ६६ वर्षीय खड्गबहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन्। उनी सोही नगरपालिका–६ स्थित मयमका वासिन्दा थिए। 

यसै गरी सोही नगरपालिका–६ हिगुवा बस्ने ६८ वर्षीया गोमादेवी चौलागाई पनि बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। यस घटनाबारे थप अनुसन्धानका लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुवै घटनासम्बन्धी आवश्यक कारवाही अघि बढेको प्रहरीले बताएको छ।

"> खाँदबारीमा एकै दिन दुई जना मृत फेला : Dekhapadhi संखुवासभाको खाँदबारी नगरपालिकामै दुई जना मृत फेला
  • उक्त नगरपालिका–७ मा ६६ वर्षीय खड्गबहादुर मगर र सोही नगरपालिका–६ मा ६८ वर्षीया गोमादेवी चौलागाई मृत अवस्थामा फेला 
  • ">
    खाँदबारीमा एकै दिन दुई जना मृत फेला  <p style="text-align: justify;">काठमाडौँ। संखुवासभाको खाँदबारी नगरपालिका&ndash;६ मै दुई जना मृत फेला परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त नगरपालिका&ndash;७ वेलबोटेमा ६६ वर्षीय खड्गबहादुर मगर बिहीबार मृत अवस्थामा फेला परेका छन्। उनी सोही नगरपालिका&ndash;६ स्थित मयमका वासिन्दा थिए।&nbsp;</p> <p style="text-align: justify;">यसै गरी सोही नगरपालिका&ndash;६ हिगुवा बस्ने ६८ वर्षीया गोमादेवी चौलागाई पनि बिहीबार मृत अवस्थामा फेला परेकी छिन्। यस घटनाबारे थप अनुसन्धानका लागि २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">दुवै घटनासम्बन्धी आवश्यक कारवाही अघि बढेको प्रहरीले बताएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्