कालोपुलमा एक जना बाथरुममै मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ महानगरपालिका–७ कालोपुलनजिक एक घरमा बिहीबार बाथरुममै एक जना युवक मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">मृतक रामेछाप दोरम्बा–३ घर भएका २३ वर्षीय निकेश कडेल भनी पहिचान भएको छ। घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ। </p>