सर्लाही। ईश्वरपुर नगरपालिका–५ सखुबनीस्थित सडकमा ना ५ प ३६९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको अमृत हेल्थ केयर बयलबास हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> सर्लाही। ईश्वरपुर नगरपालिका–५ सखुबनीस्थित सडकमा ना ५ प ३६९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको अमृत हेल्थ केयर बयलबास हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु: Dekhapadhi
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु <p style="text-align: justify;">सर्लाही। ईश्वरपुर नगरपालिका&ndash;५ सखुबनीस्थित सडकमा ना ५ प ३६९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते भएका उनको अमृत हेल्थ केयर बयलबास हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्