सुनसरी। ईटहरी उपमहानगरपालिका–५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाकासहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका–६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन्। उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूको साथमा रहेको बोरा र कार्टुनहरू जाँच गर्दा उक्त पटाका फेला पारेको हो। 

उनीहरूउपर मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी ईनरुवाबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

" /> सुनसरी। ईटहरी उपमहानगरपालिका–५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाकासहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका–६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन्। उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूको साथमा रहेको बोरा र कार्टुनहरू जाँच गर्दा उक्त पटाका फेला पारेको हो। 

उनीहरूउपर मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी ईनरुवाबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

"> भारतबाट ल्याइएका पटाकासहित दुई जना पक्राउ : Dekhapadhi ईटहरीबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाकासहित २ जना पक्राउ
  • पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका–६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र १९ वर्षीय आलम मिया 
  • ">
    भारतबाट ल्याइएका पटाकासहित दुई जना पक्राउ  <p style="text-align: justify;">सुनसरी। ईटहरी उपमहानगरपालिका&ndash;५ खाद्य गोदाम नजिकबाट श्रीविजयी कोब्रा नाम लेखिएको ६७ बन्डल पटाकासहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका&ndash;६ श्रीपुर बस्ने २७ वर्षीय समिर मिया र सोही ठाउँ बस्ने १९ वर्षीय आलम मिया रहेका छन्। उक्त स्थानमा भारतबाट पटाका ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूको साथमा रहेको बोरा र कार्टुनहरू जाँच गर्दा उक्त पटाका फेला पारेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूउपर मुलुकी अपराध (संहिता) २०७४ अनुसार जिल्ला अदालत सुनसरी ईनरुवाबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्