काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। घरमा अबैध हतियार राखेको भन्ने सूचनाको आधारमा आज ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले खानतलासी गर्दा बन्दुक फेला परेको हो।

डोटीको बोगटान फुडसिल गाउँपालिका–३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मा पनि  १ थान भरुवा बन्दुकसहित आजै पक्राउ परेका छन्।


 

" /> काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। घरमा अबैध हतियार राखेको भन्ने सूचनाको आधारमा आज ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले खानतलासी गर्दा बन्दुक फेला परेको हो।

डोटीको बोगटान फुडसिल गाउँपालिका–३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मा पनि  १ थान भरुवा बन्दुकसहित आजै पक्राउ परेका छन्।


 

"> भरुवा बन्दुकसहित पक्राउ : Dekhapadhi
भरुवा बन्दुकसहित पक्राउ  <p style="text-align: justify;">काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिका&ndash;७ सल्लेनी बस्ने मेघराज राईलाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।&nbsp;घरमा अबैध&nbsp;हतियार राखेको भन्ने सूचनाको आधारमा आज ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले खानतलासी गर्दा बन्दुक फेला परेको हो।</p> <p style="text-align: justify;">डोटीको बोगटान फुडसिल गाउँपालिका&ndash;३ बस्ने ५१ वर्षीय हर्क बहादुर बिश्वकर्मा पनि&nbsp; १ थान भरुवा बन्दुकसहित आजै पक्राउ परेका छन्।</p> <p style="text-align: justify;"><br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्