कैलाली। कर्मचारीमा कोरोना देखिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको छ।

नगरपालिकामा कार्यरत ३ जना कर्मचारी र अन्य थप ३ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले दिएको जानकारीअनुसार असोज २५ गतेदेखि २९ गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो।

" /> कैलाली। कर्मचारीमा कोरोना देखिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको छ।

नगरपालिकामा कार्यरत ३ जना कर्मचारी र अन्य थप ३ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले दिएको जानकारीअनुसार असोज २५ गतेदेखि २९ गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो।

"> कर्मचारीमा कोरोना देखिएपछि बेलौरी नगरपालिका बन्द: Dekhapadhi कञ्चनपुरको बेलौरी नगरपालिका र सबै वडा कार्यालय बन्द
  • नगरपालिकामा कार्यरत ३ जना कर्मचारी र अन्य थप ३ जनामा कोरोना सङ्क्रमण
  • ">
    कर्मचारीमा कोरोना देखिएपछि बेलौरी नगरपालिका बन्द <p style="text-align: justify;">कैलाली। कर्मचारीमा कोरोना देखिएपछि कञ्चनपुरको बेलौरी नगरपालिका र सबै वडा कार्यालय बन्द गरिएको छ।</p> <p style="text-align: justify;">नगरपालिकामा कार्यरत ३ जना कर्मचारी र अन्य थप ३ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाको कार्यालय र १० वटै वडा कार्यालय बन्द गरिएको हो।</p> <p style="text-align: justify;">नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले दिएको जानकारीअनुसार असोज २५ गतेदेखि २९ गतेसम्मका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालय बन्द गरिएको हो।</p>
    प्रतिक्रिया दिनुहोस्