बाँके। कोहलपुर नगरपालिका–२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिनासहित २ जनालाई आज (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा मुगु खडेरा गाउँपालिका–७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन्। उनीहरूले कस्तुरीको बिना राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 
" /> बाँके। कोहलपुर नगरपालिका–२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिनासहित २ जनालाई आज (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा मुगु खडेरा गाउँपालिका–७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन्। उनीहरूले कस्तुरीको बिना राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 
"> ४ तोला कस्तुरीको बिनासहित दुई जना पक्राउ: Dekhapadhi कोहलपुरबाट ४ तोला कस्तुरीको बिनासहित २ जना आज बिहान पक्राउ
  • पक्राउ पर्नेमा मुगुका २५ वर्षीय गगनप्रसाद उपाध्याय र २४ वर्षीय टेकेन्द्र परियार
  • ">
    ४ तोला कस्तुरीको बिनासहित दुई जना पक्राउ <p style="text-align: justify;">बाँके। कोहलपुर नगरपालिका&ndash;२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिनासहित २ जनालाई आज (शुक्रबार) बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा मुगु खडेरा गाउँपालिका&ndash;७ बस्ने २५ वर्षीय गगनप्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन्। उनीहरूले कस्तुरीको बिना राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्