नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

काठमाडौँ। यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (वर्ल्ड फुड प्रोग्राम)लाई दिने भएको छ।

नर्वेजियन नोबेल कमिटीले भर्खरै एक ट्वीटमार्फत् उक्त पुरस्कारको घोषणा गरेको हो।

विश्व खाद्य कार्यक्रमलाई “भोकमरीविरुद्धका प्रयास, द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति स्थापनाका लागि गरेका योगदान र भोकमरीलाई युद्ध तथा द्वन्द्वमा अस्त्रका रूपमा प्रयोग हुनबाट जोगाउन गरेका कार्यहरूका लागि” उक्त पुरस्कार प्रदान गर्न लागिएको ट्वीटमा जनाइएको छ।

BREAKING NEWS:

The Norwegian Nobel Committee has decided to award the 2020 Nobel Peace Prize to the World Food Programme (WFP).#NobelPrize #NobelPeacePrize pic.twitter.com/fjnKfXjE3E

— The Nobel Prize (@NobelPrize) October 9, 2020

प्रतिक्रिया दिनुहोस्