काठमाडौँ। धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–६ बगेवा बस्ने २० वर्षीय रबिनकुमार दासलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

दासले ती बालिकालाई बुधबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।     

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका–६ बगेवा बस्ने २० वर्षीय रबिनकुमार दासलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

दासले ती बालिकालाई बुधबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।     

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धनुषामा १४ वर्षीया बालिका बलात्कृत: Dekhapadhi धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २० वर्षीय रबिनकुमार दासलाई प्रहरीले पक्राउ गरेको छ।
  • दासले ती बालिकालाई बुधबार बलात्कार गरेको आरोप छ।
  • ">
    धनुषामा १४ वर्षीया बालिका बलात्कृत <p style="text-align: justify;">काठमाडौँ। धनुषामा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लक्ष्मीनियाँ गाउँपालिका&ndash;६ बगेवा बस्ने २० वर्षीय रबिनकुमार दासलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">दासले ती बालिकालाई बुधबार बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। &nbsp;&nbsp; &nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्