पर्वत। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाललाई प्रहरीले पक्राउ गरेको छ। 

उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर गरेको थियो। अदालतले सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका–१३ स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

" /> पर्वत। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाललाई प्रहरीले पक्राउ गरेको छ। 

उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर गरेको थियो। अदालतले सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका–१३ स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो। 

उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

"> बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्माका २६ वर्षीय ढुण्डीराज रिमाललाई प्रहरीले पक्राउ गरेको छ। 
  • उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर गरेको थियो।
  • ">
    बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">पर्वत। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कुश्मा नगरपालिका&ndash;१४ आर्थरडाँडाखर्क बस्ने २६ वर्षीय ढुण्डीराज रिमाललाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उच्च अदालत तुल्सीपुर बुटवलले २०७६ वैशाख ८ गते उनलाई बैंकिङ कसुर मुद्दामा ७ लाख ७४ हजार ३९८ रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय ठहर गरेको थियो। अदालतले सजाय सुनाएपछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पोखरा महानगरपालिका&ndash;१३ स्थित औद्योगिक क्षेत्रबाट पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनलाई जिल्ला अदालत पर्वत बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्