कैलाली। सुदूरपश्चिम प्रदेशमा चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार प्रदेशका ९ वटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ। त्यसका लागि चार हजार १२१ प्रहरी परिचालन गरिनेछ।

प्रदेशका ९ वटै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहने गरी दसैँ, तिहार एकीकृत सुरक्षा योजना बनाएको बताउँदै उनले विभिन्न ठाउँमा पैदल, साईकल गस्ती बढाएको जानकारी दिए।

सीमानाकामा चेक प्वाईन्ट बढाइएको बताउँदै सुवेदीले दसैँ, तिहारमा लामो समयसम्म बिदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको बताए।

बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षालाई समेत ध्यानमा राखी सादा पोशाकमा विशेष  टोली परिचालन गरिएको छ। उनले चाडबाडमा घर छाडेर जानुपर्ने भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार प्रदेशका ९ वटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ। त्यसका लागि चार हजार १२१ प्रहरी परिचालन गरिनेछ।

प्रदेशका ९ वटै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहने गरी दसैँ, तिहार एकीकृत सुरक्षा योजना बनाएको बताउँदै उनले विभिन्न ठाउँमा पैदल, साईकल गस्ती बढाएको जानकारी दिए।

सीमानाकामा चेक प्वाईन्ट बढाइएको बताउँदै सुवेदीले दसैँ, तिहारमा लामो समयसम्म बिदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको बताए।

बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षालाई समेत ध्यानमा राखी सादा पोशाकमा विशेष  टोली परिचालन गरिएको छ। उनले चाडबाडमा घर छाडेर जानुपर्ने भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

"> चाडपर्वलक्षित सुरक्षाको लागि सुदूरपश्‍चिममा चार हजारभन्दा बढि प्रहरी परिचालन: Dekhapadhi
चाडपर्वलक्षित सुरक्षाको लागि सुदूरपश्‍चिममा चार हजारभन्दा बढि प्रहरी परिचालन
कैलाली। सुदूरपश्चिम प्रदेशमा चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक घटनालाई मध्यनजर गर्दै एकीकृत सुरक्षा योजना लागू गरेको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) उत्तमराज सुवेदीका अनुसार प्रदेशका ९ वटै जिल्लामा एकीकृत सुरक्षा योजना लागू गरिएको छ। त्यसका लागि चार हजार १२१ प्रहरी परिचालन गरिनेछ।

प्रदेशका ९ वटै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारी रहने गरी दसैँ, तिहार एकीकृत सुरक्षा योजना बनाएको बताउँदै उनले विभिन्न ठाउँमा पैदल, साईकल गस्ती बढाएको जानकारी दिए।

सीमानाकामा चेक प्वाईन्ट बढाइएको बताउँदै सुवेदीले दसैँ, तिहारमा लामो समयसम्म बिदा हुने भएकाले महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको बताए।

बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षालाई समेत ध्यानमा राखी सादा पोशाकमा विशेष  टोली परिचालन गरिएको छ। उनले चाडबाडमा घर छाडेर जानुपर्ने भएमा प्रहरीलाई खबर गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्