चितवन। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ।

प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो।

विज्ञलाई अध्ययनमा सहभागी गराइने छ। निकुञ्जको पश्चिमी क्षेत्रमा बढी गैँडा मरेपछि अध्ययन त्यस क्षेत्रमा केन्द्रित हुनेछ।

उनका अनुसार प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि न्यूनीकरणका लागि गर्न सकिने उपायको खोजी गरिने छ।

कहिलेदेखि अध्ययन थाल्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

गत दुई महिना नपुग्दै चोरी शिकारीबाट एउटा र प्राकृतिक कारणबाट सातवटा गैँडा मरेपछि निकुञ्जले अध्ययन गर्न लागेको हो। अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने गत आवमा यो सङ्ख्या २६ रहेको थियो।

मुख्यरूपमा गैँडा बाढीले बगाएर, दलदलमा फसेर, एक अर्काेसँग जुधेर मर्ने गरेका छन्।

बाढीले बगाएका गैँडाको फोक्सोमा पानी जमेको भेटिने गरेको छ। नदी किनारका मानव निर्मित तटबन्ध पनि बाँधक बन्ने गरेको छन्।

नदीले बगाएका गैँडा तटबन्धका कारण सबै ठाउँबाट सहज नदी बाहिर आउन नसक्दा समस्या हुने गरेको उनले बताए। विभागले यसअघि पनि गैँडाको प्राकृतिक मृत्युदरबारे अध्ययन गरेको थियो।

निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार चालु आवको साउन २७ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा सात गैँडा प्राकृतिक कारणले र एउटा गैँडा तस्करले मारेका छन्।

उनका अनुसार साउन २७ गते राप्ती नदी किनारको अन्द्रौलीघाटमा २० वर्षको पोेथी गैँडा मृत फेला परेको थियो। उक्त गैँडा भालेको आक्रमणबाट मृत्यु भएको हो।

भदौ ६ गते राप्ती किनारको जोतुवाघाटमा दलदलमा फसेर सात वर्षको पोथीको मृत्यु भएको थियो।

यस्तै भदौ २१ गते बाँदरझुला टापुमा २५-३० वर्षको भाले गैँडा तस्करले मारेका छन्। उक्त गैँडाको टाउकोमा हतियारले प्रहार गरेको घाउ देखिएको थियो तर खाग, खुर भने सुरक्षित थिए।

असोज १६ गते टापु क्षेत्रको सेरावा घोलमा कुहिएको अवस्थामा बुढाे गैँडा मृत फेला परेको छ। उक्त गैंडाको लिङ्ग र उमेरसमेत पहिचान हुन नसकेको सूचना अधिकारी रामले जानकारी दिए।

यस्तै असोज १७ गते त्रिवेणीस्थित गण्डक नहरमा मृत गैँडा भेटिएको थियो। ३५ वर्षको उक्त पोथी गैँडा नारायणी नदी पार गर्ने क्रममा नदीले बगाएको उनले जानकारी दिए।

यसैगरी असोज १९ गते एकै दिन दुई गैँडा मृत फेला परेका थिए। एउटा वयस्क पोथी वाल्मीकि गण्डक नहरमा खसेर मरेको थियो।

उक्त गैँडालाई नारायणीले बगाएको अनुमान गरिएको छ। अर्काे १०–१२ वर्षको भाले सौराहा क्षेत्रको वनकट्टा घाँसे मैदानमा सोही दिन मृत फेला परेको थियो। भिरालो जमिनमा लडेर उक्त गैँडा मरेको हो।

असोज २१ गते नारायणी नदी छेउको भेलौजी दलदलमा १५ वर्षको पोथी गैँडा मृत फेला परेको थियो। उक्त गैँडा नारायणी नदीले बगाएको हो। यस अवधिमा मरेका गैँडामध्ये चारवटा बाढीकै कारण मरेका हुन्। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ।

"> गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै: Dekhapadhi
फाइल तस्वीर।
गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै

प्रतिक्रिया दिनुहोस्