काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर भएका सवारी दुर्घटनामा २५ जना घाइते भएका छन्।

ट्राफिक प्रहरीका अनुसार गएको २४ घण्टामा उपत्यकामा मात्र ३३ ओटा सवारी दुर्घटना भएका थिए, जसमा १९ जना सामान्य घाइते भएका छन्।

बर्दियाको गुलरीया नगरपालिका-१ मा हिजो साँझ पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा पैदलयात्री सोही ठाउँका ४५ वर्षीय नरबहादुर बस्नेत, मोटरसाइकल चालक बर्दियाकै मधुवन नगरपालिका-२ का ४७ वर्षीय कल्पन राना र पछाडी सवार उनकी श्रीमती ४३ वर्षीया उमा छन्।

घाइते तीनैजनालाई उपचारको लागि नेपालगञ्ज पठाइएको छ। घाइतेमध्ये पैदलयात्री बस्नेतको अवस्था भने गम्भीर रहेको छ। हिजो साँझ साढे ६ बजे भे. ९ प ५६ ४५ नम्बरको मोटरसाइकल पैदलयात्री बस्नेतलाई ठक्कर दिएर पल्टिएको थियो।

यस्तै, चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरेमा हिजो बेलुकी टिपरको ठक्करबाट मोटरसाइकलमा सवार ३ जना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक खैरहनी नगरपालिका-३ का ३४ वर्षीय भिम बहादुर मगर, पछाडी सवार  लम्जुङको बटौरा-८ की ३४ वर्षीया जमुना गुरुङ र सिन्धुपाल्चोककी २५ वर्षीया रीतु तामाङ छन्।

घाइते तीनैजनाको भरतपुर स्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ७ ख ५०६२ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको ना. ४८ प ७७८९ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी सवा ७ बजे ठक्कर दिएको थियो।

दुवै सवारीसाधनसहित टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर भएका सवारी दुर्घटनामा २५ जना घाइते भएका छन्।

"> पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा २५ जना घाइते: Dekhapadhi
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा २५ जना घाइते

प्रतिक्रिया दिनुहोस्