काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आफैं केवल ३४ वर्षकी भइन्। तर उनले हालै एउटा यस्तो फैसला गरिन् कि, १६ वर्षकी एक किशोरीलाई एक दिनका लागि आफ्नो पद सुम्पिदिइन्।

उनले यो कदम महिला अधिकारको आवाज बुलन्द पार्न उठाएकी थिइन्। किशोरीहरुलाई प्रोत्साहन दिँदै अघि बढाउन उनले दक्षिणी फिनल्यान्डको वास्कीमा बस्ने १६ वर्षीया एभा मुर्टोलाई एकदिनका लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिदिइन्।

प्रधानमन्त्रीको कुर्सीमा बस्ने सौभाग्य पाएकी मुर्टोले आफ्ना लागि यो दिन निकै रोमाञ्चक रहेको प्रतिक्रिया दिएकी थिइन्। आफ्ना लागि त्यो दिन विशेष रहेको उनले बताइन्।

उनले न्यायतर्फका चान्सलरसँग बैठकमा भाग पनि लिइन्। मुर्टोले जलवायु परिवर्तन तथा मानवअधिकारसँग जोडिएका मुद्दामा सक्रियताका साथ आवाज उठाउँदै आएकी छन्।

उनलाई ‘गर्ल्स टेकओभर’ नामक अभियान अन्तर्गत देशको एक दिने प्रधानमन्त्री बनाइएको हो। यो अभियानको मुख्य उद्देश्य किशोरीहरुमा डिजिटल स्किलको बढोत्तरी गर्नु र अवसरहरुबारे जागरुक गर्नु रहेको छ।

यो अभियानको उद्देश्य महिलामाथि निरन्तर बढ्दो अनलाइन प्लेटफर्म उत्पीडन कम गर्नुसमेत रहेको छ। प्रधानमन्त्रीको कुर्सीमा बसेकी मुर्टोले आफूले एकदिनमा थुप्रै कुरा सिकेको बताइन्। १८ वर्षभन्दा माथिका युवाले पनि आफूलाई सिर्जनात्मक बनाउँदै लानु आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको कुर्सीमा एक दिन बस्नेले असरदार काम त के नै गर्न सक्छ र! तर मुर्टोले यो छोटो अवधिमा कतिपय राजनेता जो प्रोद्योगिक क्षेत्रका साथै महिला अधिकारमा काम गरिरहेका छन्, तिनीहरुसँग भेटिन्।

गर्ल्स टेकओभर अभियान संसारका थुप्रै देशमा चलेको छ। यो अभियान अन्तर्गत किशोरीलाई एक दिनका लागि देशको राजनीतिमा कदम राख्न अनुमित दिइन्छ। (एजेन्सी)

" /> काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आफैं केवल ३४ वर्षकी भइन्। तर उनले हालै एउटा यस्तो फैसला गरिन् कि, १६ वर्षकी एक किशोरीलाई एक दिनका लागि आफ्नो पद सुम्पिदिइन्।

उनले यो कदम महिला अधिकारको आवाज बुलन्द पार्न उठाएकी थिइन्। किशोरीहरुलाई प्रोत्साहन दिँदै अघि बढाउन उनले दक्षिणी फिनल्यान्डको वास्कीमा बस्ने १६ वर्षीया एभा मुर्टोलाई एकदिनका लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिदिइन्।

प्रधानमन्त्रीको कुर्सीमा बस्ने सौभाग्य पाएकी मुर्टोले आफ्ना लागि यो दिन निकै रोमाञ्चक रहेको प्रतिक्रिया दिएकी थिइन्। आफ्ना लागि त्यो दिन विशेष रहेको उनले बताइन्।

उनले न्यायतर्फका चान्सलरसँग बैठकमा भाग पनि लिइन्। मुर्टोले जलवायु परिवर्तन तथा मानवअधिकारसँग जोडिएका मुद्दामा सक्रियताका साथ आवाज उठाउँदै आएकी छन्।

उनलाई ‘गर्ल्स टेकओभर’ नामक अभियान अन्तर्गत देशको एक दिने प्रधानमन्त्री बनाइएको हो। यो अभियानको मुख्य उद्देश्य किशोरीहरुमा डिजिटल स्किलको बढोत्तरी गर्नु र अवसरहरुबारे जागरुक गर्नु रहेको छ।

यो अभियानको उद्देश्य महिलामाथि निरन्तर बढ्दो अनलाइन प्लेटफर्म उत्पीडन कम गर्नुसमेत रहेको छ। प्रधानमन्त्रीको कुर्सीमा बसेकी मुर्टोले आफूले एकदिनमा थुप्रै कुरा सिकेको बताइन्। १८ वर्षभन्दा माथिका युवाले पनि आफूलाई सिर्जनात्मक बनाउँदै लानु आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको कुर्सीमा एक दिन बस्नेले असरदार काम त के नै गर्न सक्छ र! तर मुर्टोले यो छोटो अवधिमा कतिपय राजनेता जो प्रोद्योगिक क्षेत्रका साथै महिला अधिकारमा काम गरिरहेका छन्, तिनीहरुसँग भेटिन्।

गर्ल्स टेकओभर अभियान संसारका थुप्रै देशमा चलेको छ। यो अभियान अन्तर्गत किशोरीलाई एक दिनका लागि देशको राजनीतिमा कदम राख्न अनुमित दिइन्छ। (एजेन्सी)

"> १६ वर्षे किशोरी फिनल्यान्डकी एक दिने प्रधानमन्त्री: Dekhapadhi
तस्वीरः राेयटर्स।
१६ वर्षे किशोरी फिनल्यान्डकी एक दिने प्रधानमन्त्री
काठमाडौं। फिनल्यान्डकी प्रधानमन्त्री साना मरिन आफैं केवल ३४ वर्षकी भइन्। तर उनले हालै एउटा यस्तो फैसला गरिन् कि, १६ वर्षकी एक किशोरीलाई एक दिनका लागि आफ्नो पद सुम्पिदिइन्।

उनले यो कदम महिला अधिकारको आवाज बुलन्द पार्न उठाएकी थिइन्। किशोरीहरुलाई प्रोत्साहन दिँदै अघि बढाउन उनले दक्षिणी फिनल्यान्डको वास्कीमा बस्ने १६ वर्षीया एभा मुर्टोलाई एकदिनका लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिदिइन्।

प्रधानमन्त्रीको कुर्सीमा बस्ने सौभाग्य पाएकी मुर्टोले आफ्ना लागि यो दिन निकै रोमाञ्चक रहेको प्रतिक्रिया दिएकी थिइन्। आफ्ना लागि त्यो दिन विशेष रहेको उनले बताइन्।

उनले न्यायतर्फका चान्सलरसँग बैठकमा भाग पनि लिइन्। मुर्टोले जलवायु परिवर्तन तथा मानवअधिकारसँग जोडिएका मुद्दामा सक्रियताका साथ आवाज उठाउँदै आएकी छन्।

उनलाई ‘गर्ल्स टेकओभर’ नामक अभियान अन्तर्गत देशको एक दिने प्रधानमन्त्री बनाइएको हो। यो अभियानको मुख्य उद्देश्य किशोरीहरुमा डिजिटल स्किलको बढोत्तरी गर्नु र अवसरहरुबारे जागरुक गर्नु रहेको छ।

यो अभियानको उद्देश्य महिलामाथि निरन्तर बढ्दो अनलाइन प्लेटफर्म उत्पीडन कम गर्नुसमेत रहेको छ। प्रधानमन्त्रीको कुर्सीमा बसेकी मुर्टोले आफूले एकदिनमा थुप्रै कुरा सिकेको बताइन्। १८ वर्षभन्दा माथिका युवाले पनि आफूलाई सिर्जनात्मक बनाउँदै लानु आवश्यक रहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीको कुर्सीमा एक दिन बस्नेले असरदार काम त के नै गर्न सक्छ र! तर मुर्टोले यो छोटो अवधिमा कतिपय राजनेता जो प्रोद्योगिक क्षेत्रका साथै महिला अधिकारमा काम गरिरहेका छन्, तिनीहरुसँग भेटिन्।

गर्ल्स टेकओभर अभियान संसारका थुप्रै देशमा चलेको छ। यो अभियान अन्तर्गत किशोरीलाई एक दिनका लागि देशको राजनीतिमा कदम राख्न अनुमित दिइन्छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्