काठमाडाैं। उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार १७१ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।
ती सवारीसाधनलाई काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनमा २ पाङ्ग्रे ९५३ वटा र २१८ वटा चारपाङ्ग्रे रहेका छन्।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रयण गर्न सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो।
सवारीसाधनको नम्बर प्लेटम रहेको अन्तिम अंकको आधारमा जोरबिजोर प्रणाली लागू गरिएको छ।
काठमाडौँ उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ। बिहानको समयमा सडकमा सवारीसाधनको संख्या कम भएका कारण सवारी आवागमन सामान्य रहेको हो।
आज बिजोर गते बिजोर नम्बरका सवारीसाधन चलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
" /> काठमाडाैं। उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा जोरबिजोर प्रणाली उल्लंघन गर्ने एक हजार १७१ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।ती सवारीसाधनलाई काठमाडौं उपत्यकाबाट नियन्त्रणमा लिइएको हो।

">