चितवन। चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ।

माडी नगरपालिका-६, लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो।

दुई करोड रूपैयाँ लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डीपीआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए।

बाटिकामा होटलसहितको भ्यूटावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको शालिक, वनभोजस्थल र सभाहल रहने उनले बताए।

टावरबाट माडी नगरपालिकाका महत्त्वपूर्ण दृश्यसहित भरतपुरको गोलालघाटसम्मका दृश्य हेर्न सकिने गरी डीपीआर तयार गरिएको छ।

पुष्पमदन बाटिका सञ्चालन समितिका उपाध्यक्ष श्री दवाडीका अनुसार भ्यूटावरलाई स्थानीय समुदायले नै सञ्चालन गर्ने तयारी गरिएको छ। कम्युनिटी जङ्गल लज नाम दिइएको सो टावर पाँच तलाको हुनेछ।

टावरको माथिल्लो तलामा दूरबिन राखिएको हुनेछ भने प्रत्येक तलामा पर्यटकले दृश्यावलोकन गर्दै खाना खान सक्नेछन्।

उपाध्यक्ष दवाडीले अबको पाँच वर्षभित्रमा टावर सञ्चालनमा ल्याउने योजना रहेको बताए। रासस

" /> चितवन। चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ।

"> पुष्पमदन वाटिकामा भ्यूटावर निर्माण हुने: Dekhapadhi
पुष्पमदन वाटिकामा भ्यूटावर निर्माण हुने
चितवन। चितवनको माडी नगरपालिकामा पाँचतले भ्यूटावर निर्माण हुने भएको छ।

माडी नगरपालिका-६, लक्ष्मीबासको पुष्पमदन बाटिकामा भ्यूटावर निर्माण हुन लागेको हो।

दुई करोड रूपैयाँ लागतमा पुष्पमदन बाटिकाभित्र बन्ने उद्यानको डीपीआर तयार भएको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर ढकालले जानकारी दिए।

बाटिकामा होटलसहितको भ्यूटावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको शालिक, वनभोजस्थल र सभाहल रहने उनले बताए।

टावरबाट माडी नगरपालिकाका महत्त्वपूर्ण दृश्यसहित भरतपुरको गोलालघाटसम्मका दृश्य हेर्न सकिने गरी डीपीआर तयार गरिएको छ।

पुष्पमदन बाटिका सञ्चालन समितिका उपाध्यक्ष श्री दवाडीका अनुसार भ्यूटावरलाई स्थानीय समुदायले नै सञ्चालन गर्ने तयारी गरिएको छ। कम्युनिटी जङ्गल लज नाम दिइएको सो टावर पाँच तलाको हुनेछ।

टावरको माथिल्लो तलामा दूरबिन राखिएको हुनेछ भने प्रत्येक तलामा पर्यटकले दृश्यावलोकन गर्दै खाना खान सक्नेछन्।

उपाध्यक्ष दवाडीले अबको पाँच वर्षभित्रमा टावर सञ्चालनमा ल्याउने योजना रहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्