तनहुँ। प्रहरीले साढे पाँच सय गाँजाकाे बोट नष्ट गरेको छ।

देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो।

देवघाट गाउँपालिका-२, लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको साढे चार सय गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ।

त्यस्तै भीमाद नगरपालिका-१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको एक सय गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ। 

" /> तनहुँ। प्रहरीले साढे पाँच सय गाँजाकाे बोट नष्ट गरेको छ।

देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो।

देवघाट गाउँपालिका-२, लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको साढे चार सय गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ।

त्यस्तै भीमाद नगरपालिका-१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको एक सय गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ। 

"> तनहुँमा साढे पाँच सय गाँजाका बोट नष्ट: Dekhapadhi
फाइल तस्वीर।
तनहुँमा साढे पाँच सय गाँजाका बोट नष्ट <p style="text-align: justify;">तनहुँ।&nbsp;प्रहरीले साढे पाँच सय&nbsp;गाँजाकाे बोट नष्ट गरेको छ।</p> <p style="text-align: justify;">देवघाट गाउँपालिका र भीमाद नगरपालिकाका विभिन्न ठाउँमा पाँच रोपनी जग्गामा उम्रिएको गाँजाका बोट प्रहरीले नष्ट गरेको हो।</p> <p style="text-align: justify;">देवघाट गाउँपालिका-२, लेखस्वारा र बेसार्दी भन्ने स्थानमा लागुऔषध गाँजाखेती रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले चार रोपनी जग्गामा प्राकृतिकरूपमा फैलिएको साढे चार सय&nbsp;गाँजाका बोट नष्ट गरेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">त्यस्तै भीमाद नगरपालिका-१ गोरडाँडा र आसपासका क्षेत्रमा एक रोपनी जग्गामा फैलिएको एक सय&nbsp;गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्