नुवाकाेट। नुवाकाेटका विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँचवटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना गराइएको छ।

औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँचवटा औषधि पसललाई दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए।

विदुर नगरपालिका-२, बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि  बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ।

म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद बिल नभएको पाइएकोले १० हजार  रूपैयाँ जरिवाना गराइएको जिल्ला प्रशासन कार्यालयले छ।  रासस

" /> नुवाकाेट। नुवाकाेटका विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँचवटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना गराइएको छ।

"> नुवाकाेटका पाँच औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना: Dekhapadhi
जिल्ला प्रशासन कार्यालय नुवाकाेट।
नुवाकाेटका पाँच औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना
नुवाकाेट। नुवाकाेटका विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँचवटा औषधि पसललाई दुई लाख रूपैयाँका दरले जरिवाना गराइएको छ।

औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँचवटा औषधि पसललाई दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए।

विदुर नगरपालिका-२, बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि  बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरीत सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ।

म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद बिल नभएको पाइएकोले १० हजार  रूपैयाँ जरिवाना गराइएको जिल्ला प्रशासन कार्यालयले छ।  रासस

प्रतिक्रिया दिनुहोस्