तीन दिनको मौसम पूर्वानुमान : देशका अधिकांश भाग सफा रहने
<p style="text-align: justify;">काठमाडौं। हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।</p>
<p style="text-align: justify;">आज दिउँसो देशभर आंशिक बदली रहने साथै प्रदेश १ को एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। </p>
<p style="text-align: justify;">भोलि र पर्सि देशभर आंशिकदेखि सामान्य बदली रही एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।</p>
<p style="text-align: justify;">पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ।</p>