भक्तपुर। सूर्यविनायक नगरपालिका–२ बालकोट हाइटमा एक जना मृत फेला परेका छन्।
बालकोट हाइटस्थित भगवती निर्माण सप्लायर्समा सवारी चालकको काम गर्ने पर्सा निर्मलबस्ती घर भएका ३९ वर्षीय बालकृष्ण कुमार श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" />

">
भक्तपुरको बालकोटमा एक जना मृत फेला : Dekhapadhi
बालकोट हाइटस्थित भगवती निर्माण सप्लायर्समा सवारी चालकको काम गर्ने एक जना मृत फेला
मृतक पर्सा निर्मलबस्ती घर भएका ३९ वर्षीय बालकृष्ण कुमार श्रेष्ठ भनी पहिचान
भक्तपुरको बालकोटमा एक जना मृत फेला
<p style="text-align: justify;">भक्तपुर। सूर्यविनायक नगरपालिका–२ बालकोट हाइटमा एक जना मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">बालकोट हाइटस्थित भगवती निर्माण सप्लायर्समा सवारी चालकको काम गर्ने पर्सा निर्मलबस्ती घर भएका ३९ वर्षीय बालकृष्ण कुमार श्रेष्ठ बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको हो। </p>
<p style="text-align: justify;">यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। </p>