कैलाली। लम्कीचुहा नगरपालिका–१ स्थित विष्णु खनालको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८१ हजार ५ सय ५० रुपैयाँ र ३ गड्डी तास सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> कैलाली। लम्कीचुहा नगरपालिका–१ स्थित विष्णु खनालको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८१ हजार ५ सय ५० रुपैयाँ र ३ गड्डी तास सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ: Dekhapadhi लम्कीचुहा नगरपालिकाको एक घरमा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
  • उनीहरूबाट नगद ८१ हजार ५ सय ५० रुपैयाँ र ३ गड्डी तास बरामद
  • ">
    तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ <p style="text-align: justify;">कैलाली। लम्कीचुहा नगरपालिका&ndash;१ स्थित विष्णु खनालको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८१ हजार ५ सय ५० रुपैयाँ र ३ गड्डी तास सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्