नारायणी नदीमा एक जना मृत फेला
<p>काठमाडौँ। नवलपरासी(पूर्व)को कावासोती नगरपालिका–१२ पिठौलीस्थित नारायणी नदीमा एक जना पुरुष बिहीबार मृत फेला परेको छ। </p>
<p style="text-align: justify;">करिब ३५ वर्ष उमेरको उक्त पुरुषको हालसम्म पहिचान खुल्न नसकेको नेपाल प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
