पर्वत। फलेवास नगरपालिका–६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रियासी रानाको कुलोले बगाएर बिहीबार दिउँसो मृत्यु भएको छ। 

विद्यालय जाने क्रममा सोही ठाउँस्थित चौबिस कुरिया जाने कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थायी प्रहरी पोष्ट खानिगाँउबाट खटिएको प्रहरीले श्रियासीको उद्दार गरी धुलिखेल अस्पताल खानीगाउँ पठाएको थियो। बालिकाको उपचारको क्रममा मृत्यु भएको हो। 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> पर्वत। फलेवास नगरपालिका–६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रियासी रानाको कुलोले बगाएर बिहीबार दिउँसो मृत्यु भएको छ। 

विद्यालय जाने क्रममा सोही ठाउँस्थित चौबिस कुरिया जाने कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थायी प्रहरी पोष्ट खानिगाँउबाट खटिएको प्रहरीले श्रियासीको उद्दार गरी धुलिखेल अस्पताल खानीगाउँ पठाएको थियो। बालिकाको उपचारको क्रममा मृत्यु भएको हो। 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> विद्यालय जाँदा कुलोले बगाएर बालिकाको मृत्यु: Dekhapadhi फलेवास नगरपालिका–६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रियासी रानाको कुलोले बगाएर मृत्यु
  • विद्यालय जाने क्रममा सोही ठाउँस्थित चौबिस कुरिया जाने कुलोले बगाएको
  • ">
    विद्यालय जाँदा कुलोले बगाएर बालिकाको मृत्यु <p style="text-align: justify;">पर्वत। फलेवास नगरपालिका&ndash;६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रियासी रानाको कुलोले बगाएर बिहीबार दिउँसो मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">विद्यालय जाने क्रममा सोही ठाउँस्थित चौबिस कुरिया जाने कुलोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वत र अस्थायी प्रहरी पोष्ट खानिगाँउबाट खटिएको प्रहरीले श्रियासीको उद्दार गरी धुलिखेल अस्पताल खानीगाउँ पठाएको थियो। बालिकाको उपचारको क्रममा मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्