काठमाडौँ। भारत सरकारको ३.३ करोड आर्थिक सहयोगमा कैलालीको टीकापुरमा सरस्वती माध्यमिक विद्यालयको लागि नयाँ भवन निर्माण गरिएको छ।

नवनिर्मित भवनको आज काठमाडौँस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरूद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

“नेपाल-भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधासहितको उक्त दुई–तल्ले विद्यालय भवनको निर्माण गरिएको हो,” काठमाडौँस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ। धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरूका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा रहेको छ।

सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो। विद्यालयमा ५५० विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन्।

“नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ,” दूतावासले भनेको छ।

" /> काठमाडौँ। भारत सरकारको ३.३ करोड आर्थिक सहयोगमा कैलालीको टीकापुरमा सरस्वती माध्यमिक विद्यालयको लागि नयाँ भवन निर्माण गरिएको छ।

नवनिर्मित भवनको आज काठमाडौँस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरूद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

“नेपाल-भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधासहितको उक्त दुई–तल्ले विद्यालय भवनको निर्माण गरिएको हो,” काठमाडौँस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ। धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरूका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा रहेको छ।

सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो। विद्यालयमा ५५० विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन्।

“नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ,” दूतावासले भनेको छ।

"> भारतीय सहयोगमा टीकापुरमा विद्यालय भवन: Dekhapadhi भारत सरकारको ३.३ करोड आर्थिक सहयोगमा कैलालीको टीकापुरमा सरस्वती माध्यमिक विद्यालयको लागि नयाँ भवन निर्माण गरिएको छ।
• सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ।

भारतीय सहयोगमा टीकापुरमा विद्यालय भवन
काठमाडौँ। भारत सरकारको ३.३ करोड आर्थिक सहयोगमा कैलालीको टीकापुरमा सरस्वती माध्यमिक विद्यालयको लागि नयाँ भवन निर्माण गरिएको छ।

नवनिर्मित भवनको आज काठमाडौँस्थित भारतीय दूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधिहरूद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको थियो।

“नेपाल-भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक अनुदान सहयोगमा ११ वटा कक्षा कोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, प्रशासनिक कक्ष, सभा कक्ष र सरसफाइ सुविधासहितको उक्त दुई–तल्ले विद्यालय भवनको निर्माण गरिएको हो,” काठमाडौँस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सुदूरपश्चिममा २३ र कैलालीमा ६ वटा गरी भारतले हालसम्म नेपालमा ४२३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ। धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल, छात्रहरुका लागि छात्रावास तथा शिक्षकहरूका लागि आवासगृहको निर्माणका लागि अर्को एउटा परियोजना निर्माणाधीन अवस्थामा रहेको छ।

सरस्वती माध्यमिक विद्यालय सन् १९७८ मा कैलालीको टीकापुरमा स्थापना भएको हो। विद्यालयमा ५५० विद्यार्थीहरू अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन्।

“नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ। यस परियोजनाले भारत र नेपालबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको छ,” दूतावासले भनेको छ।

प्रतिक्रिया दिनुहोस्