काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन्। अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिएका हुन्। कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन्।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने। दोस्रो बहसको तयारी भइरहेका बेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

वाइडेन र ट्रम्पबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो। सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन्।

अमेरिकामा आउँदो नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति बाइडेन डेमोक्रयाटको तर्फबाट उम्मेदवार छन्।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुँदैछ।

रासस

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन्। अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिएका हुन्। कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन्।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने। दोस्रो बहसको तयारी भइरहेका बेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

वाइडेन र ट्रम्पबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो। सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन्।

अमेरिकामा आउँदो नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति बाइडेन डेमोक्रयाटको तर्फबाट उम्मेदवार छन्।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुँदैछ।

रासस

"> बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक: Dekhapadhi पहिलो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला दोस्रो बहसमा सहभागी नहुने ट्रम्पको भनाइ।
• कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन्।

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन्। अर्को हप्ता हुने तय भएको बसहमा आफु सहभागी हुन नचाहेको उनले विहीबार जानकारी दिएका हुन्। कोरोनाभाइरसबाट सङ्क्रमित भइ अस्पताल बसेर फेरि निवास फर्किएका ट्रम्पले आफू अझै उपचारकै क्रममा रहेको पनि उल्लेख गरेका छन्।

“म भर्चुअल बहसमा सहभागी हुन गइरहेको छैन,” फक्स न्युजसँग राष्ट्रपति ट्रम्पले भने। दोस्रो बहसको तयारी भइरहेका बेला ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

वाइडेन र ट्रम्पबीच पहिलो बहस अघिल्लो हप्ता भएको थियो। सो बहसमा ट्रम्पको प्रस्तुति राम्रो नभएको र अर्का प्रतिस्पर्धीले बाइडेनले धेरैको मन जितेको चर्चा भइरहेका बेला ट्रम्पले बहसमा सहभागी नहुने निर्णय लिएका हुन्।

अमेरिकामा आउँदो नोभेम्बर ३ तारिखका दिन हुने राष्ट्रपतिय निर्वाचनमा वर्तमान राष्ट्रपति ट्रम्प रिपब्लीकनको तर्फबाट र पूर्व राष्ट्रपति बाइडेन डेमोक्रयाटको तर्फबाट उम्मेदवार छन्।

त्यसैगरी उपराष्ट्रपतिमा ट्रम्पको पक्षबाट वर्तमान उपराष्ट्रपति माइक पेन्स र बाइडेनको पक्षबाट कमला ह्यारिसका बीचमा प्रतिस्पर्धा हुँदैछ।

रासस

प्रतिक्रिया दिनुहोस्