पर्सा। जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२३ बस्ने २३ वर्षीय अर्जुन पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत पर्साले २०७५ कात्तिक १४ गते उनलाई जबरजस्ती करणी मुद्दामा ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार भएका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
" />

">
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगञ्जका २३ वर्षीय अर्जुन पासवानलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत पर्साले २०७५ कात्तिक १४ गते उनलाई जबरजस्ती करणी मुद्दामा ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
<p style="text-align: justify;">पर्सा। जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२३ बस्ने २३ वर्षीय अर्जुन पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">जिल्ला अदालत पर्साले २०७५ कात्तिक १४ गते उनलाई जबरजस्ती करणी मुद्दामा ३ महिना कैद र ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार भएका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।<br />
</p>