काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

जाजरकोटको जुनिचादे गाउँपालिका–१ औलो खोला भन्ने स्थानमा भे १ ज ९३५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल औलो खोलामा खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा जिपमा सवार जुनिचाँदे गाउँपालिका–११ बस्ने ६५ वर्षीय कृति बहादुर शाही, ११ नम्बर वडाका वडा अध्यक्ष ५० वर्षीय अम्मरबहादुर शाही, सोही गाउँपालिका–५ मटेला बस्ने ३५ वर्षीया मालिका बस्नेत, सोही गाउँपालिका–५ गर्खाकोट बस्ने २९ वर्षीय कृष्णबहादुर शाही, सोही गाउँपालिका–११ बस्ने ३२ वर्षीय खेम बहादुर शाही र हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष रहेका छन्।

घाइते भएका १ जनालाई उपचारका लागि नर्सिङ होम सुर्खेत पठाइएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–४ डकहियास्थित सडकमा लु ३ त ४८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक महाराजगञ्ज नगरपालिका–२ पडरिया बस्ने २७ वर्षीय सर्फुदिन मुसलमानको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको शिवराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। साथै ट्याक्टरमा सवार १ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ।

उदयपुरको कटारी नगरपालिका–८ सिद्धिचरण राजमार्गमा ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीय मिनबहादुर राना मगरलगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका कन्टेनर चालकसहित २ जनालाई कटारी अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ।

कास्कीको पोखरा महानगरपालिका–६ बुलौदीस्थितमा सडकमा ग १६ प ५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१५ नयाँगाउ बस्ने स्याङजा बिरुवा गाउँपालिका–८ घर भएका २८ वर्षीय दिलिप गुरुङको बुधबार राति मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका घटनासम्बन्धी स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

"> पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु: Dekhapadhi पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
• जाजरकोट जिप दुर्घटनामा जुनिचादे गाउँपालिका–११ का वडाअध्यक्षसहित ६ जनाको मृत्यु
• कपिलवस्तुमा ट्र्रयाक्टर दुर्घटनामा १, उदयपुरमा कन्टेनर दुर्घटनामा २ र पोखरामा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

पछिल्लो २४ घण्टामा छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
काठमाडौँ। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ।

जाजरकोटको जुनिचादे गाउँपालिका–१ औलो खोला भन्ने स्थानमा भे १ ज ९३५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल औलो खोलामा खसेर बुधबार दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा जिपमा सवार जुनिचाँदे गाउँपालिका–११ बस्ने ६५ वर्षीय कृति बहादुर शाही, ११ नम्बर वडाका वडा अध्यक्ष ५० वर्षीय अम्मरबहादुर शाही, सोही गाउँपालिका–५ मटेला बस्ने ३५ वर्षीया मालिका बस्नेत, सोही गाउँपालिका–५ गर्खाकोट बस्ने २९ वर्षीय कृष्णबहादुर शाही, सोही गाउँपालिका–११ बस्ने ३२ वर्षीय खेम बहादुर शाही र हाल पहिचान नखुलेका करिब ६५ वर्षीय पुरुष रहेका छन्।

घाइते भएका १ जनालाई उपचारका लागि नर्सिङ होम सुर्खेत पठाइएको छ।

कपिलवस्तुको शिवराज नगरपालिका–४ डकहियास्थित सडकमा लु ३ त ४८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार बेलुका दुर्घटना हुँदा ट्याक्टर चालक महाराजगञ्ज नगरपालिका–२ पडरिया बस्ने २७ वर्षीय सर्फुदिन मुसलमानको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको शिवराज अस्पताल बहादुरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। साथै ट्याक्टरमा सवार १ जनाको प्रहरीले सकुशल उद्दार गरेको छ।

उदयपुरको कटारी नगरपालिका–८ सिद्धिचरण राजमार्गमा ना ५ ख ९४२४ नम्बरको कन्टेनर अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा कटारी नगरपालिका–८ बस्ने ४५ वर्षीय मिनबहादुर राना मगरलगायत २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका कन्टेनर चालकसहित २ जनालाई कटारी अस्पताल हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ।

कास्कीको पोखरा महानगरपालिका–६ बुलौदीस्थितमा सडकमा ग १६ प ५०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१५ नयाँगाउ बस्ने स्याङजा बिरुवा गाउँपालिका–८ घर भएका २८ वर्षीय दिलिप गुरुङको बुधबार राति मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

सबै दुर्घटनाका घटनासम्बन्धी स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्