काठमाडौँ। सुनसरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–४ सुमनटार बस्ने ३१ वर्षीय शेरबहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
शेरबहादुरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
धरानमा १७ वर्षीया किशोरीको बलात्कार: Dekhapadhi
सुनसरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धरानका ३१ वर्षीय शेरबहादुर श्रेष्ठ पक्राउ
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
धरानमा १७ वर्षीया किशोरीको बलात्कार
<p style="text-align: justify;">काठमाडौँ। सुनसरीमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–४ सुमनटार बस्ने ३१ वर्षीय शेरबहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">शेरबहादुरले ती किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। </p>