काठमाडौँ। सिराहामा एक ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय उमेश सदालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

सदाले ती महिलालाई असोज २० गते बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। सिराहामा एक ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–१ बस्ने २६ वर्षीय उमेश सदालाई बुधबार प्रहरीले पक्राउ गरेको छ। 

सदाले ती महिलालाई असोज २० गते बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

"> ४० वर्षीयाको बलात्कारको आरोपमा समातिए २६ वर्षीय युवक: Dekhapadhi सिराहामा एक ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २६ वर्षीय उमेश सदालाई प्रहरीले पक्राउ गरेको छ। 
  • सदाले ती महिलालाई असोज २० गते बलात्कार गरेको भन्ने आरोपमा सिराहाबाट पक्राउ गरिएको हो। 
  • ">
    ४० वर्षीयाको बलात्कारको आरोपमा समातिए २६ वर्षीय युवक <p style="text-align: justify;">काठमाडौँ। सिराहामा एक ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका&ndash;१ बस्ने २६ वर्षीय उमेश सदालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सदाले ती महिलालाई असोज २० गते बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्