काठमाडौँ। रौतहटको ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल घर भएका १४ वर्षीय शेख फ्याजको नदीमा डुबेर मृत्यु भएको छ।
राजपुर नगरपालिका–२ स्थित फुपाजुको घरमा बस्दै आएका शेखको सोही ठाउँस्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
माछा मार्न जाँदा युवकको मृत्यु: Dekhapadhi
रौतहट घर भएका १४ वर्षीय शेख फ्याजको नदीमा डुबेर मृत्यु
कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर उनकाे मृत्यु भएको
माछा मार्न जाँदा युवकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। रौतहटको ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल घर भएका १४ वर्षीय शेख फ्याजको नदीमा डुबेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">राजपुर नगरपालिका–२ स्थित फुपाजुको घरमा बस्दै आएका शेखको सोही ठाउँस्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>