भाँडा धुने खाल्डोमा डुबेर १ वर्षीया बालिकाको मृत्यु
<p>काठमाडौँ। बर्दियाको गुलरिया नगरपालिका–१० बस्ने बिनोद लोधकी १ वर्षीया छोरी भूमि लोधको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">घरनजिकैको भाँडा धुने खाल्डोमा डुबेर उनको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। </p>
प्रतिक्रिया दिनुहोस्
