शंखरापुर नगरपालिका–६ सलम्बुटारस्थित ब्लकले बनेको टहरोमा आगलागी
  • फर्निचर, लत्ताकपडा लगायत विभिन्न सामानहरू जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट
  • ">
    शंखरापुरमा टहरामा आगलागीबाट ३ लाख क्षति <p>काठमाडौँ। कागेश्वरी मनहरा नगरपालिका&ndash;४ ब्रम्हखेल बस्ने २३ वर्षीय अजय चौलागाईको शंखरापुर नगरपालिका&ndash;६ सलम्बुटारस्थित ब्लकले बनेको टहरोमा आगलागी हुँदा फर्निचर, लत्ताकपडा लगायत विभिन्न सामानहरू जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।&nbsp;</p> <p>टहरोमा करेन्ट सर्ट भई बुधबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्