काठमाडौँ। बर्दियाको राजापुर नगरपालिका–८ सुकुमबासी टोल बस्ने बिनोज थारुको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरको १ वटा कोठा पूर्ण रूपमा जलेको छ।
विद्युत् सर्ट भई सल्केको आगोबाट करिब ३ लाख ७३ हजार ५०० रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

बर्दियामा सुकुम्बासी टोलमा आगलागी
<p style="text-align: justify;">काठमाडौँ। बर्दियाको राजापुर नगरपालिका–८ सुकुमबासी टोल बस्ने बिनोज थारुको घरमा बुधबार दिउँसो आगलागी हुँदा घरको १ वटा कोठा पूर्ण रूपमा जलेको छ।</p>
<p style="text-align: justify;">विद्युत् सर्ट भई सल्केको आगोबाट करिब ३ लाख ७३ हजार ५०० रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>